Author Archives: MTV NEPAL

एमालेका अध्यक्ष केपी शर्मा ओली भारी मतका साथ विजयी

२४ मंसिर । झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भारी मतका साथ विजयी भएका छन् । आइतबार घोषित अन्तिम मतपरिणामअनुसार वाम गठबन्धनका साझा उम्मेदवार ओलीले ५७ हजार १३९ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डा। खगेन्द्र अधिकारीले २८ ...

Read More »

सिटौलालाई पछि पार्दै राप्रपाका राजेन्द्र लिङ्देन विजयी

२४ मंसिर । झापा क्षेत्र नं ३ मा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलालाई १३ हजार ४ सय ५५ मतले पछि पार्दै राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन विजयी भएका छन्। सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले३१ हजार १ ५९ मत ल्याए भने वाम गठबन्धनको समर्थन पाएका लिङ्देनले ...

Read More »

धनगढीबाट आरजु राणा यसरी अस्ताइन्

२४ मंसिर । प्रधानमन्त्री पत्नी आरजु राणा देउवा पराजित भएकी छिन् । कैलालीको क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेकी राणा नेकपा एमालेका नारदमुनि राना सँग पराजित भएकी हुन् । रानाले २७ हजार २०२ मत पाएका छन् भने कांग्रेस उम्मेदवार राणाले २२ हजार ३२२ मत पाएकी छन् । तेस्रो स्थानमा राजपाका ...

Read More »

प्रदिप पौडेल ५ मतले पराजित, फर्जि मत भेटिएकाले पुनः मतदान गर्न माग

२४ मंसिर । तनहूँ क्षेत्र २ प्रदेश सभा (क) बाट उम्मेदवार बनेका प्रदिप पौडेल ५ मतले पछि पराजित भएपछि पुनः मतदानको माग गरेका छन् । उनले पाँच मतले पछि परेको अवस्थामा ४२ मत फर्जी भेटिएको भन्दै पुनः मतदानको माग गरेका हुन् । प्रदेश सभामा वाम गठबन्धनकी उम्मेदवार आशा कोइरालाले ५ ...

Read More »

यी हुन् लगातार जितेर ह्याट्रिक गर्न सफल नेताहरु

 २४ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने  क्रम जारी छ। अहिलेसम्म प्राप्त नतिजाअनुसार ११ जनाले ह्याट्रिक जितमा आफ्नो नाम लेखाएका छन्। यसरी नाम लेखाउनेमा वाम गठबन्धनबाट ७ जना र लोकतान्त्रिक गठबन्धनबाट ४ जना छन्। क–कसले गरे त ह्याट्रिक ? १. शेरबहादुर देउवा डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर ...

Read More »

काठमाडौं ५ मा एमालेका ईश्वर पोखरेल विजयी

२४ मंसिर । काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल २३०२९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा।प्रकाशशरण महतले १३१६९ मत प्राप्त गरे । मतगणनामा असन्तुष्टी जनाउँदै आएका डा। महत नौं हजार बढी मत अन्तर पराजित भएका हुन्

Read More »

राधी विद्युतको ७ करोड ६४ लाखको आइपीओ खुल्यो

२४ मंसिर । राधी विद्युत कम्पनी लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि साढे सात करोड बढीको साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पुष ३ गतेदेखी ७ लाख ६४ हजार ५५० कित्ता आइपीओको बिक्री खुला गर्ने भएको हो । कम्पनीले निष्कासन गरेको आइपीओमा छिटोमा पुस ६ गते र ढिलोमा १७ गते ...

Read More »

भारतमा ट्रकोमा रोगको निःशुल्क उपचार हुने

२४ मंसिर । भारतमा बालबालिकामा आँखामा हुने ‘ट्रकोमा’ रोगको निःशुल्क उपचार गर्ने घोषणा गरिएको छ । भारतका स्वास्थ्य मन्त्री जगत प्रकाश नाडाले ट्रकोमा सम्वन्धी राष्ट्रिय सर्वेक्षण सार्वजनिक गर्दै यस्तो घोषणा गर्नुभएको हो । उहाँले शुक्रबार नयाँदिल्लीमा बोल्दै ट्रकोमाको क्षेत्रमा ऐतिहासिक उपलब्धी भएको पनि बताउनु भयो । स्वास्थ्य मन्त्री नाडाले सवै ...

Read More »

एसियाकै सर्वाधिक सेक्सी महिला घोषणा को बनिन्? हेर्नुहोस्

२४ मंसिर  । बलिउड हुँदै हलिउडको यात्रा थालेकी भारतीय अभिनेत्री प्रियंका चोपडा यस बर्ष २०१७ को एसियाकै सर्वाधिक सेक्सी महिला घोषणा भएकी छिन । बेलायती साप्ताहिक पत्रिका ‘ईस्टर्न आई’द्धारा गरिएको अनलाइन सर्वेक्षणको आधारमा चोपडा पहिलो नम्बरमा परेकी हुन । पहिलो चरणमा छानिएका एसियाका ५० महिलाको सुचिमा चोपडा गरिएको पछिल्लो घोषणामा प्रियंका ...

Read More »

उपेन्द्र महतो बने एनआरएनएको प्रमुख सल्लाहकार

२४ मंसिर ।  गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका महत्वपूर्ण पदहरुमा मनोनयन गरेको छ । संघका प्रवक्ता भूषण घिमिरेका अनुसार शुक्रबार बसेको आईसीसी बैठकले संघको प्रमुख सल्लाहकारमा डा. उपेन्द्र महतोलाई नियुक्त गर्ने निर्णय गरेको छ । अन्यसंरक्षकहरुमा निवर्तमान अध्यक्ष शेष घले, पूर्व अध्यक्ष जीवा लामिछाने, पूर्व अध्यक्ष ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com