प्रवास

कतारमा यी ११ नेपाली कोमामा

महेशपुर १ झापाका २९ वर्षीय श्रीबहादुर नेम्वाङ १० वर्षदेखि कतारको हमाद अस्पतालमा कोमामा छन् । अली रामदान ट्रेडर कम्पनीमा काम गर्न आएका नेम्बाङलाई ४ सेप्टेम्बर २००८ मा सडकमा गाडीले ठक्कर दिएको थियो । घाइते नेम्वाङ त्यसै बेलादेखि कोमामा गएका हुन् । उनको थप उपचार नभए पनि हेरचाह भने अस्पतालले नै ...

Read More »

साउदी अरबको रोजगारी गुम्ने खतरा

नेपालीको प्रमुख बैदेशिक रोजगारीको गन्तव्य साउदी अरबको रोजगारी धरापमा पर्ने अवस्था देखिएको छ । त्यहाँको सरकारले विकास निर्माणको बजेट कटौती गरी भिजन २०३० सार्वजनिक गरसँगै नेपाली कामदारले साउदीमा पाउँदै आएको रोजगारीमा क्रमशः गुम्दै गएको छ ।  हाल साउदीमा १२ प्रतिशत बेरोजगार रहेको र त्यसलाई आगामी २०३० सम्म ५ प्रतिशतमा झार्ने ...

Read More »

बेचबिखनमा पारिएका चेली भारतबाट उद्धार

भारतमा बेचविखन गरिएका चेलिलाई केआई नेपालको पहलमा पछिल्लो महिनामा तीनजना चेलीको उद्धार गरिएको छ । एकजनाको आफ्नै श्रीमान्ले नै भारत पुर्याएको अवस्थामा उद्धार गरिएको छ भने अर्की एक जनाको दलालमार्फत बेचिन लागेका बेला उद्धार भएको घिमिरेले बताए ।उद्धार गरिएका तीनैजनालाई चितवनको भरतपुरस्थित केआइ नेपालको पुनःस्थापन गृहमा राखिएको छ । पछिल्लोपटक ...

Read More »

कुवेतमा अलपत्र परेका कामदार नेपाल फर्किए

कुवेतको खराफी नेशनल कम्पनीमा कार्यरत रही समस्यामा परेका नेपाली कामदारमध्ये २० जनालाई उद्धार गरी आइतबार नेपाल पठाइएको छ । त्यहाँस्थित नेपाली राजदूतावासले उक्त कम्पनीसँग समन्वय गरी वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट प्राप्त उद्धार रकमले हवाई टिकटको व्यवस्था गरी एअर अरेबियाको उडानद्वारा नेपाल पठाएको जनाएको छ । त्यसपूर्व सोही कम्पनीमा लामो समयदेखि ...

Read More »

पोर्चुगलमा सवारी दुर्घटना, नेपाली युवतीको मृत्यु पाँचजना नेपालीसहित सातजना घाइते

पोर्चुगलमा बिहीबार भएको सडक दुर्घटनामा एक नेपाली युवतीको मृत्यु भएको । यो दुर्घटनामा अन्य पाँचजना नेपालीसहित सातजना घाइते भएका छन् । पोर्चुगलको राजधानी लिस्बोन नजिकैको सेतुबाल मोन्तिजो पिगोएसमा भएको दुर्घटनामा घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको स्थानीय अस्पतालले जनाएको छ । ज्यान गुमाउनेमा चितवनको साविक भण्डारा गाविस-८ हाल राप्ती नगरपालिका-४ निवासी ...

Read More »

जापानमा नेपाली युवकद्वारा प्रेमिकामाथि खुकुरी प्रहार युवकलाई जापान प्रहरीले पक्राउ गरेको

जापानमा पूर्व प्रेमिकालाई चक्कु प्रहार गर्ने एक नेपाली युवकलाई जापान प्रहरीले पक्राउ गरेको छ। स्थानीय सञ्चार माध्यमका अनुसार मंगलबार किशोर स्यांगतान नाम गरेका युवकले आफ्नी पूर्व प्रेमिकालाई चक्कु प्रहार गरेका हुन्।   घाइते भएकी युवती जापानको प्राचीन सडक कोबेमा घाइते भएर ढलेकी थिइन । उक्त युवकलाई प्रहरीले समेत पक्राउ गरको छ ...

Read More »

वैधानिक बन्ने र स्वदेश फर्कने मौका दिँदै कुवेत

माघ १० – जनवरी २९ देखि फेब्रुवरी २२ अर्थात माघ १५ देखि फागुन १० गतेसम्मको समयमा कुवेतमा अवैधानिक रुपमा बसिरहेका विदेशी नागरिक स्वदेश फर्कन र तोकिएको जरीवाना तिरेर वैधानिक बन्न सक्ने कुवेतको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । यात्रा निषेधमा परेका र अदालतमा मुद्दा परेकाले भने आममाफी नपाउने मन्त्रालयले जनाएको ...

Read More »

लोक तथा दोहोरी गीत प्रतिष्ठान जापानको अधिवेशनमा रमेश बिजी सहभागी

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष रमेश बिजी जापान उड्ने भएका छन् । प्रतिष्ठानको बिदेश विभाग प्रमुख समेत रहेका बिजी प्रतिष्ठानको जापान शाखाको यो साता हुने पहिलो अधिवेशनमा केन्द्रीय प्रतिनिधिको रुपमा जापान जान लागेका हुन् । गत सेप्टेम्बरमा गठन भएको प्रतिष्ठानको जापान शाखाको यही जनवरी २८ तारिख ...

Read More »

सरकारले जापानसँग नयाँ सम्झौता नगर्दा नेपाली कामदार मारमा

जापान सरकारले कामदारसम्बन्धि नियम परिवर्तन गरेको ३ महिना बितिसकेको छ । तर नेपाल सरकारले त्यस नियम परिवर्तन भएसँगै नयाँ सम्झौता नगर्दा नेपालबाट जापान जाने कामदार अन्योलमा परेका छन् २०१७ नोबेम्बर देखि श्रम सम्बन्धि नियममावली परिवर्तन गरेको हो । जापानमा कामदार पठाउने अन्य देशहरुले सो नियमलाई अनुमोदन गरेका कारण अन्य मुलुकबाट ...

Read More »

सुस्त मनस्थिति भएका विद्यार्थीलाई एनआरएनएको सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए), नाइजेरियाले अफ्रिकाका सुस्त मनस्थिति विद्यार्थीहरुलाई सहयोग गरेको छ । संघले लेगोसको याबास्थित मोडुपे कोल मेमोरियल चाइल्ड केयर एन्ड ट्रिटमेन्ट होम स्कुलमा अध्ययनरत विद्यार्थीलाई खाद्यान्न कपडालगायतका सामग्री वितरण गरेको हो । सन १९६० मा स्थपित यो स्कुलमा ४ सय ५० जना सुस्त मनस्थितिका विद्यार्थी आवासीय रुपमा अध्ययनरत ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com