प्रवास

स्पेनका लागि पहिलो नेपाली राजदूत म्याड्रिड जाने

दूतावास स्थापना गर्ने निर्णय गरेको झन्डै एक वर्ष पछि नेपाल सरकारले स्पेनमा पहिलो पटक राजदूत पठाउन भएको छ । यस अघि मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेनका लागि नेपाली राजदूतमा भरतबहादुर रायमाझी नियुक्त गर्नुभएको थियो । राजदूत रायमाझीसहितको टोली जनवरी २४ तारिख बिहान ८ बजे म्याड्रिड जाने परराष्ट्र स्रोतले ...

Read More »

हृदयघातबाट स्पेनमा नेपालीको मृत्यु

बार्सिलोना । हृदयघातका कारण स्पेनमा एक नेपाली युवाको मृत्यु भएको छ । सल्लाबोट–२,लमजुङ स्थायी घर भएका २८ वर्षीय अमरजंग गुरुङको सोमबार राति हृदयघातका कारण मृत्यु भएको हो । क्याटलोनिया क्षेत्रअन्तर्गत बार्सिलोनास्थित एक रेष्टुरेन्टमा काम गर्दै आएका गुरुङलाई ड््युटी सकेर कपडा परिवर्तन गर्दै गर्दा रेष्टुरेन्टमा हृदयघात भएको थियो । श्रीमतीलगायत घर–परिवार ...

Read More »

कुवेतमा मृत्यु भएकाहरुको परिवारलाई क्षतिपूर्ति

१० जनवरी, कुवेत । नेपाली राजदूतावास कुवेतले सन् २०१७ मा १५ जना मृतक कामदारहरुका आफन्तलाई क्षतिपूर्ति वापतको रकम नेपाल पठाएको छ । कुवेतमा मृत्यु भई क्षतीपूर्ति लिन बाँकी रहेका नेपाली नागरिकहरुको बीमा रकम, बाँकी तलव, सेवापश्चात पाउने रकम र सम्बन्धित कम्पनीबाट प्राप्त सहयोग रकम परराष्ट्र मन्त्रालयमा पठाइसकेको नेपाली दूतावास कुवेतले ...

Read More »

यूएईमा एक वर्षमा ८४ जना नेपालीको मृत्यु ;३१ प्रतिशत आत्महत्या

९ जनवरी, यूएई । एक वर्षको अवधीमा यूएईमा ८४ नेपालीको मृत्यु भएको छ । सन् २०१७ मा रोजगारीका लागि यहाँ आएका ८४ जना नेपालीहरुको मृत्यु भएको तथ्याङक सार्वजनिक भएको छ । यो सन् २०१३ यताको अहिलेसम्मकै धेरै हो । मृत्यु हुनेहरुमा ७६ जना पुरुष र ८ जना महिला रहेका छन् ...

Read More »

पञ्चायत प्रिमियम शो अमेरिकामा

अमेरिका । नायक सरोज खनाल अभिनित नेपाली कथानक चलचित्र ‘पञ्चायत’ को अमेरिकामा प्रदर्शन गरिएको छ । अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनियामा प्रथम प्रदर्शन (प्रिमियर) गरिएको हो । शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्र लिएर कलाकार सरोज खनाल दुई वर्षपछि अमेरिका आएका हुन् । चलचित्र हेर्न शून्य तापक्रमको समेत पर्वाह ...

Read More »

युएई मा जम्दै बराल

२५ पुस, दुबई । धेरैले काँकडभिट्टाका धनपति बराललाई धिक्कारेका थिए । सेनामा करिब एक दशक काम गरे पनि आर्थिक अवस्थामा चमत्कारिक सुधार नआएको ठान्दै परदेशीएका उनी हिजोआज रोजगारीकै क्रममा दुबईमा छन् । समय, वातावरण अनि संगतका कारण नेपाली सेनामा काम गर्दा उनले गीतसंगीतमा झुकाब देखाएका थिए । सेनामा रहँदा बरालले ...

Read More »

एनआरएन नागरिकता ऐन ड्राफ्ट सम्बन्धी निरन्तरताको लागी छलफल

३ जनवरी, स्पेन । एनआरएन नागरिकताको बिषयलाई कसरी निरन्तरता दिने भन्ने बिषयमा छलफल भईरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले एनआरएन नागरिकता सम्बन्धी ऐन ड्राफ्ट भइरहेको बताएका छन्् । गत साता बेल्जियममा एनआरएनहरुसँग छलफल गर्दै सहसचिव ढकालले भने, ‘नेपालको संबिधान २०७२ ले एनआरएनलाई सामाजिक आर्थिक र ...

Read More »

पर्बत समाज स्पेनको अध्यक्षमा ओमर गुरुङ निर्वाचित

पर्बत समाज स्पेनको अध्यक्षमा ओमरबहादुर गुरुङ निर्वाचित भएका छन्। आइतबार बार्सिलोनामा सम्पन्न समाजको अधिबेशनबाट गुरुङ सर्बसम्मत चयन भएका हुन्। पर्बत जिल्ला घर भई स्पेनमा बसोबास गर्ने पर्बेतेलीहरुको एक भेलाले दुई वर्ष अघि गुरुङ कै अध्यक्षतामा समाजको तदर्थ समिति गठन गरेको थियो। नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा सन्तोष पौडेल,बिनु गुरुङ,महासचिवमा अनन्त लामिछाने,सचिव उमेश ...

Read More »

शेष घलेले गरे कसैले नसोचेको सहयोगको घोषणा

गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष शेष घलेले अष्टेलियाको मेलवर्नमा निर्माण हुने सामुुदायिक भवन निर्माणका लागि २ लाख ८ सय ८८ डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।  यसले अष्ट्रेलियामा नेपाली समाजको एकता र सम्बृद्धिलाई समेत झल्काउने उनको भनाइ छ । सामुदायिक सम्पत्ति सिर्जना गर्ने काममा हरेक ब्यक्तिको सकृयता र अपनत्व ...

Read More »

टिपिएस नविकरणका लागी नेपाल सरकारबाट आवश्यक पहल गर्न एनआरएन अमेरिकाद्वारा औपचारिक आग्रह

Leider ist der Eintrag nur auf English verfügbar.

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com