प्रवास

खाडीमा काम गर्ने महिलाको अवस्था चिन्ताजनक

खाडी मुलुकमा महिलालाई घरेलु कामदारको रुपमा पठाउनुपर्छ भनेर केहीले लबिङ गरिरहेको बेला हालै खाडीका केही मुलुकमा गरिएको अध्ययनले घरेलु कामदार महिलाको अवस्था निकै कमजोर रहेको देखाएको छ । आप्रवासी कामदारको पक्षमा का मगर्दै आएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन ९आइओएम० को नेतृत्वमा जोर्डन, कुबेत र लेबनानमा गरिएको अध्ययनअनुसार घरेलु महिला कामदारको अवस्था ...

Read More »

फी नतिरेको भन्दै परीक्षामा बस्न नदिएपछि छात्राले गरिन् आत्महत्या

बंगलादेशको ढाकामा अध्ययन गरिरहेकी एक नेपाली छात्रा मृत फेला परेकी छिन् । ढाकाको भतरास्थित पायोनियर डेन्टल कलेज एण्ड हस्पिटलमा अध्ययनरत जनकपुरकी २० वर्षीया विनिशा साह आफ्नो होस्टेलको कोठाभित्र मृत फेला परेकी हुन् । परीक्षामा फी नतिरिएको भन्दै हलमा बस्न नदिएपछि उनी कोठामा आएर आत्महत्या गरेको उनका साथिहले बताएका छन् । ...

Read More »

नेपाली जनप्रगतिशील मोर्चा युएईको अध्यक्षमा मनोज काउचा मगर चयन

४ पुस । नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन नेपाली जनप्रगतिशील मोर्चा युएईको अध्यक्षमा मनोज काउचा मगर चयन भएका छन् । गत १५ डिसेम्बरमा युएईको राजधानी अबुधाबीमा भएको चौथो अधिवेशनले काउचाको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्माण समेत गरेका छ । मोर्चाको नयाँ समितिको उपाध्यक्षमा कमल पोखरेल, ...

Read More »

आप्रवासीका परिवारलाई आयमुलक व्यवसायमा संलग्न गराइने

३ पुुस । कन्चनपुर र डोटीका २ सय ९३ आप्रवासी घरपरिवारका कामदारलाई आयमुलक पेशामा संलग्न हुन सहयोग गर्ने भएको छ । भारत र खाडी देशमा गएका कामदारका घरपरिवारलाई व्यवसायमा संलग्न गर्ने जनाएको छ । एडब्ल्युओ इन्टरनेशनलको सहयोगमा निड्सले सञ्चालन गरेको सुरक्षित आप्रवासन प्रवद्र्धन तथा मानव बेचविखन रोकथाम परियोजना अन्तर्गत २ ...

Read More »

मलेसियामा विदेशी कामदार लक्षित स्वास्थ्य बिमा बन्दै

२ पुस । मलेसियाले विदेशी कामदारहरुलाई लक्षित गरी नयाँ स्वास्थ्य बिमा ल्याउने तयारी गरेको छ । उक्त विमा योजनालाई मलेसियाको माथिल्लो संसदले पनि पारित गरिसकेको छ ।  उक्त योजनाअन्तर्गत विदेशी कामदारले सस्तो शुल्कमा बिमा सेवा लिन सक्नेछन् । संचार माध्यमहरुले उक्त योजना आगामी वर्षदेखि लागु हुने जनाइएको छ । मलेसियामा ...

Read More »

बेलायतबाट नेपालमा लगानी भित्र्याउन पहल हुदै

१ पौष । नेपालमा भर्खर सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभाको चुनावपछि बेलायत नेपालमा लगानी गर्न चाहेको बताएका छन् । लन्डनस्थित नेपाली दूतावासमा बिहीबार आयोजित व्यापार तथा लगानी सम्बन्धि एक सेमिनार मा भएको छलफलमा नेपालमा अब लगानी भित्राउनुपर्नेमा जोड दिएका छन् । नेपालमा अब स्थाई सरकार बन्ने र लगानीको उपयुक्त वातावरण ...

Read More »

टेक्सासमा नेपाली भाषी तीन भुटानीको सडक दुर्घटनमा मृत्यु

२८ मंसिर । आइतबार साँझ टेक्सासको फोर्थवर्थमा भएको एक दुर्घटनामा परी तीन जना नेपाली मुलका भुटानी शरणार्थीको मृत्यु भएको छ।  दुर्घटनामा चार महिनाकी एउटी बालिकासहित नेपाली मूलका तीनजना भुटानी नागरिक ५१ वर्षीय डम्बर कामी,  उनकीश्रीमती ४५ वर्षीया पवित्रा कामी र ४ महिने बालक स्यारोन दजीको मृत्यु भएको हो।  फोर्टवोर्थनजिकै ब्लु ...

Read More »

नेपाल आईडलका टप थ्रि बुद्ध लामा, निशान भट्टराई र प्रताप दास किन जाँदैछन् अमेरिका ?

२७ मंसिर । नेपाल आईडलका विजेताहरु बुद्ध लामा, निशान भट्टराई र प्रताप दास अमेरिका जाने भएका छन् । नयाँ वर्ष २०१८ को लागी हुने सांगितिका कार्यक्रममा सहभागित हुन उनिहरु अमेरिका जाने भएका हुन् । नेपाल आइडल टप थ्री युएस टुर नामक उक्त कार्यक्रम अमेरिकाका विभिन्न शहरहरुमा हुने तय भएको छ ...

Read More »

साउदीमा कामदारले अनिवार्य रुपमा तलब कार्ड प्रयोग गर्नुपर्ने

२६ मंसिर ।  कामदारहरुको पारिश्रमिकको लुटपाट वा चोरी हुने समस्या देखिरहेका बेलामा साउदीको सरकारले एउटा नयाँ नीति कार्यन्वयनमा ल्याएको छ । साउदी अरबले घरेलु कामदारको पारिश्रमिक सुरक्षा गर्न तलब कार्ड अनिवार्य गर्ने नियम शनिबारबाट लागू गरेको छ । साउदीमा घरेलु कामदारअन्तर्गत निजी सवारी चालक, हाउसमेड, माली, उँट बाख्रा हेरालु र ...

Read More »

​मर्निङवाक जाँदा दुवईमा एक नेपालीको मृत्यु

२५ मंसिर । रोजगारीका लागि युएई आएका एक नेपालीको मर्निङवाकका क्रममा ज्यान गएको छ । युएईमा रहेको केएम ट्रेडिङ कम्पनीमा स्टोर इन्चार्जको रुपमा कार्यरत वाङ्ला ५ सिउडेनी अर्घाखाँचीका मेघराज अधिकारीको दुवईमा ज्यान गएको हो । गएको मंगलबार दुवईको जबिलाली डिआपी पार्कमा मर्निङवाकमा निस्किएका अधिकारीको शव सडकको छेउमा भेटिएको हो । ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com