काठमाडौं महानगरको टिम अहिले तार व्यवस्थापनमा व्यस्त छ । विभिन्न ठाउँमा अस्तव्यस्त तवरले झन्डिएका तारलाई अहिले व्यवस्थित गरिदै छ । अव्यवस्थित तार काठमाडौंको मुख्य समस्या जस्तै थियो । सडकका पोलहरुमा बत्ति, इन्टरनेट ,फोन लगायतका तार तितरबितर देखिन्थे । जसले गर्दा विभिन्न समस्याहरु निम्ति रहेका थिए । पदैल यात्री तथा स्थानियले ...
Read More »राष्ट्रिय
भारतिय मगन्ते भन्छन् नेपाली नागरिकता चाहियो ,,तराईबासीले पाउने कहिले?
नगरिकताको विषयले अहिले देशमा आगो बलिरहेको छ । केहि समयअघि मात्र राष्ट्रपति रामचन्द्र पौडेलद्धारा नागरिकता विधेयक पास गरियो । नागरिकता विधेयकको विरुद्धमा आम नागरिकले चर्को विरोध गरिरहँदा संमदमा पनि यस विषयमा आवाज उठेको थियो । विभिन्न पार्टीका सांसदविच चर्काचर्कि पनि भयो । त्यसैले अहिले सो मुद्दा अदालतमा विचाराधिन अवस्थामा छ ...
Read More »बालेनको अर्को कडा कदम ,महानगरभित्र अब भारतिय फिल्म चल्न नदिईने
काठमाडौं महानगरले फेरि एउटा नयाँ कदम चालेको छ । महानगरका मेयर बालेन शाहले अब नेपालमा भारतिय फिल्म चल्न नदिने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् लेख्दै उनले यस्तो बताएका हुन । बिहिबारदेखि शुरु हन लागेको साउथ ईन्डियन फिल्म “आदिपुरुषमा” जानकी भारतिय चेलि हुन् भनि राखिएको डाईलगमा उनले आपत्ति ...
Read More »हत्या अभियुक्त उमेश यादव फर्किए , अरुको के हुन्छ ?
काठमाण्डौं ,माघ ८ । आजभन्दा १४ वर्ष पहिले वैदेशिक रोजगाारको सिलसिलामा विदेशिऐका धनुषाका ३९ वर्षींय उमेश यादव नेपाल आइपुगेका छन्। उमेश माथि साउदी अरेवियामा पाकिस्तानी सहकर्मीको हत्या आरोप थियो साउदी अरेबियाको अदालतले उमेशलाई मृत्यु दण्डको सजाय तोकेको थियो । बुधबार विहान उमेश त्रिभुवन विमानस्थलमा आइपुगेका हुन्। उनको जीवन रक्षाको निम्ति ...
Read More »प्रदेश सरकार बलिदानी दिवस मनाउदै, माघ ५ गते सार्वजनिक विदा
प्रदेश सरकार बलिदानी दिवस मनाउदै, माघ ५ गते सार्वजनिक विदाजनकपुरधाम, माघ ४ मधेश आन्दोलनका शहीदहरुको सम्झनामा माघ ५ गते मनाइने बलिदानी दिवस प्रदेश सरकार यस वर्ष पनि औपचारिक कार्यक्रम गरि मनाउने भएको छ । प्रदेश सरकारले विरगंजमा आयोजना गर्ने बलिदानी दिवस कार्यक्रममा प्रदेश सरकार मन्त्रीहरु, मधेश आन्दोलनका सहयात्री दलका नेताहरु, ...
Read More »पुर्बप्रधानमन्त्री झलनाथ खनाल बाट माघे सक्रान्ती को सुभकामना
। पुर्बप्रधानमन्त्री झलनाथ खनाल बाट माघे सक्रान्ती को सुभकामना मकर संक्रान्ति तथा माघी पर्व २०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना दिएको छ । थारु मगर आदिबासि जनजाति आम नेपाली हरुले मनाउने यो पर्व ले विविध ...
Read More »विष्णुदेवी शिक्षा सदन माध्यामिक विद्यालयको ६४औँ वार्षिक उत्सव
चन्दा्रगिरी नगरपालिकाको नमुना विद्यालय विष्णुदेवी शिक्षा सदन माध्यामिक विद्यालय सतुङगलको ६४आँै वार्षिक उत्सवको उपलक्षयमा संञ्चालीत कार्यक्रम नगर प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यका सञ्चालित तथा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा विद्यालयमा संञ्चालन हुने हेल्थ क्यामको समेत विष्णु देवी माध्यामिक विद्यालय चन्दा्रगिरी नगरपालिकाकै नमुना विद्यालय हो । उक्त कार्यालयको ६४ औ ...
Read More »कलंकी बल्खु सडक खण्डको दुरदशा ।
कलंकी बल्खु सडक खण्डको दुरदशा । चीन सरकारले दुई तिन महिना मात्र अगाडि हस्ताअन्तण गरेको सडक खण्ड आज फेरी सडक माफीयाहरुले प्रधान मन्त्रीको फागुन महिना भित्र काठमाडौँ उपत्यकाका सडक खण्डका खाल्टा पुर्न दिएको निर्देशन अनुसार उक्त सडक खण्डमा स्काई भेटरको प्रयोग गरी ठ्लाठुला खाल्टा पारी पुनः पुर्न सुरु गरिएको यो ...
Read More »नेपाल चलचित्र विकास बोर्ड का अध्यक्ष केशव भट्टराई को आकस्मिक निधन
प्रेम चन्द्र झा ,काठमाडौं मंसिर ३०.नेपाल चलचित्र विकास बोर्ड ले अध्यक्ष केशव भट्टराईलाई आकस्मिक रुपले गुमायेको छ।२०७५ साल चैत महिना मा निकिता पौडेल ले चलचित्र विकास बोर्ड बाट राजिनामा गरे लगत्तै फिल्म निर्माता तथा अभिनेता केशव लाई बोर्डको अध्यक्षमा नियुक्ति गरियेको थियो ।उनी नेपालका कुशल निर्माता र व्यबहार ले पनि ...
Read More »महिला शिक्षित भए मात्र हिँसा कम हुन्छ
पालमा अधिँकास महिलाहरु अशिक्षित छन् । हाम्रो समाजमा छोरी र बुहारीले पढ्न हुदैन घरको काम गर्नुृपर्छ भन्ने सोचाई र बिचार परिवर्तन भईरहेको छ । तर अहिले पनि अशिक्षा र गरिबीका कारण कुनै न कुनै ठाउँमा भने महिला माथि हिँसा भईरहेका छ । महिला र पुरुष समान हुन उनीहरु दुबैले बराबर ...
Read More »
English
MTV NEPAL MTVNEPAL