चितवन आर्थिक गतिविधिको राजधानी हुने कुरामा भने कसैले रोक्न सक्दैन ।’ गएको पुस २१ गते भरतपुरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले यस्तो अभिव्यक्ति दिएका थिए । आर्थिक राजधानी भएपछि अरु सबै राजधानी चितवनको तुलनामा पछि पर्ने दाहालको टिप्पणी थियो । ...
Read More »Uncategorized
प्रदेश सांसदको तलब निर्वाचन क्षेत्रका वडामा खर्च गर्ने प्रदेश सांसद दवाडीको घोषणा
गोरखाको निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा क्षेत्र (ख) बाट विजयी हुनुभएका सांसद तथा नेपाली काँग्रेसका नेता प्रकाशचन्द्र दवाडीले प्रदेशले उपलब्ध गराउने पारिश्रमिक निर्वाचन क्षेत्रभित्र सामाजिक कार्यमा खर्च गर्ने घोषणा गर्नुभएको छ । आज गोरखामा पत्रकार सम्मेलन गर्दै सांसद दवाडीले भन्नुभयो, “सांसदलाई राज्यले उपलब्ध गराउने सेवा तथा सुविधा व्यक्तिगत रुपमा ...
Read More »प्रदर्शनकारीले प्रधानमन्त्री देउवा, उपप्रधानमन्त्री थापा र बिजुक्छेको तस्विरमा कालोमोसो दले
भक्तपुरमा ३ नं. नम्बर प्रदेशको राजधानी माग गर्दै आन्दोलनकारीले प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान एवम् स्थानीय विकास तथा संघिय मामिला मन्त्री कमल थापा र नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेको तस्विरमा कालोमोसो दलेका छन् । शुक्रबार दिउसों मध्यपुर थिमी बाह्खा बजारमा आन्दोलनकारीहरुले तीन नेताको तस्बिरमा कालोमोसो दली आगो लगाई बिरोध जनाएका छन् । ...
Read More »भक्तपुरबाट कोटेश्वरसम्म सुरुङमार्ग बनाइने स्मार्ट सिटीका रुपमा विकास गर्नका लागि यस्तो तयारी थालिएको
बढ्दो सवारी जामले अस्तव्यस्त बन्दै गएको कोटेश्वर चोकबाट भक्तपुरको सूर्यविनायकसम्म सुरुङमार्ग निर्माणको तयारी थालिएको छ । सवारी जामले सडक अस्तव्यस्त भएको भन्दै कोटेश्वर चोकबाट सूर्यविनायकसम्म सुरुङमार्ग निर्माण गरिने भएको छ । अत्याधिक सवारीको आगमन हुने भएकोले जामको सास्ती पनि उत्तिकै मात्रामा पर्ने भएकोले त्यसबाट छुटकारा दिलाउने उद्देश्यले सुरुङमार्गको तयारी सुरु ...
Read More »वीर अस्पताल नौ तलाको बन्ने, दुई अर्बमा ठेक्का दिइयो बहुवर्षिय योजना अनुसार उक्त भवन निर्माणको काम अगाडि बढाइएको
देशकै जेठो अस्पतालको रुपमा परिचित वीर अस्पताल आधुनिक र सुविधा सम्पन्न बनाउने काम अगाडि बढेको छ। अस्पतालको आकस्मिक कक्ष अगाडि रहेको क्वार्टर र नर्सिङ भवन भत्काएर खाली बनाइएको स्थानमा ७ सय शय्याको नयाँ भवन बन्ने निश्चित भएको हो। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले भवन निर्माणका लागि बोलपत्र स्विकृत गरेको छ। ...
Read More »प्रदेश राजधानीमा कसले हारे ? कसले जिते ?
लामो समयको अनिश्चयलाई तोड्दै बुधबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेको छ प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको छ। नेपाल सरकारकै मन्त्रीहरुवीच कुन ठाउँलाई ...
Read More »मन्त्रिपरिषद्को बैठक केही समयका लागि स्थगित
बुधबारै दिउँसो फेरि बैठक बस्ने गरी बैठक स्थगित गरिएको हो । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भने प्रदेशप्रमुखको नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्नेबारेमा छलफल भएको थियो । सरकारका प्रवक्ता एवं सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले प्रदेशप्रमुखको सम्भावित नाम र केन्द्रकोबारेमा बैठकमा छलफल भएको बताए । उनले थप छलफल ...
Read More »मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु घटनास्थलमै मृत्यु भएको
सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जना कर्मचारीको मृत्यु भएको छ । मंगलबार राति रा ४ प २०१२ नंको मोटरसाइकल बागचौर नजिकै दुर्घटना हुँदा पशु सेवा कार्यालय बागचौरमा कार्यरत ५४ वर्षीय पूर्णबहादुर डाँगीको घटनास्थलमै मृत्यु भएको हो । मंगलबार बेलुकी कार्यालय समय सकेर घर फर्कने क्रममा बागचौर पातीहाल्न सडकखण्डको शारदा नदीनजिकै ...
Read More »काठमाडौं–दाङ हवाइ उडान शुरु, महरा पहिलो यात्रु !
प्रदेश नम्बर ५ को राजधानीको रुपमा चर्चा गरिएको दाङमा काठमाडौंदेखि हवाइ उडान शुरु भएको छ । दाङका नवनिर्वाचित सांसद एवं विनाविभागिय उपप्रधानमन्त्री कृष्णबहादुर महरासहितका यात्रु लिएर समिट एयरको जहाज आइतवार त्यसतर्फ उडेको छ । विमानमा नेकपा एमालेका नेता प्रकाश ज्वाला, तुल्सीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे लगायत छन् । विमानस्थल निर्माण भएको ...
Read More »आन्दोलन नरोकिने विद्यार्थी संगठनको चेतावनी, यस्ता छन् विरोधका कार्यक्रमहरु
निर्वाचन आयोग र सरकारका विरुद्ध वामगठबन्धनका युवा तथा विद्यार्थी नेताले विरोधका कार्यक्रमहरु घोषणा गरेपछि अवस्था स्थिति जटिल बन्ने संकेत देखिएको छ । बुधबार बिहान बसेको संयुक्त बैठकले निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन परिणाम सार्वजनिक गर्न आलटाल गरेको र सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो । ...
Read More »
English
MTV NEPAL MTVNEPAL