Uncategorized

राष्ट्रियसभामा देउवाले गरेको सिफारिस फिर्ता लिइने

काठमाडौं । शेरबहादुर देउवा सरकारले जाँदाजाँदै राष्ट्रियसभा सदस्यका तीन सदस्य मनोनयनका लागि गरेको सिफारिस नयाँ सरकारले फिर्ता लिने भएको छ । देउवाले एकलौटी रुपमा गरेको सिफारिस राष्ट्रपति कार्यालयमा थन्किएको छ । संविधानअनुसार राष्ट्रियसभामा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले ३ जना मनोनित गर्ने व्यवस्था छ । यसअघि प्रदेशगत निर्वाचनबाट ५६ जना निर्वाचित भएर ...

Read More »

सभामुख चयनः कांग्रेस शून्यमा, वाम र मधेशी गठबन्धनमा कसले मार्लान बाजी ?

काठमाडौं: सातवटै प्रदेशको प्रादेशिक संसद्को अधिवेशन औपचारिक रुपमा सुरु भएको छ। दलहरुले कतिपय प्रदेशमा संसदीय दल गठन प्रक्रिया सम्पन्न गरेका छन्। कतिपयमा विवादका कारण मतदानको मिति तय गरेका छन्। संवैधानिक व्यवस्था अनुसार संसदीय दलको नेता नै मुख्यमन्त्रीको समेत उम्मेदवार हुने भएपछि दलको नेतामा मुख्यमन्त्रीका दाबेदारको तीव्र प्रतिस्पर्धा छ। संसदीय दलको निर्वाचनले ...

Read More »

बाम एकता भएन भने राष्ट्रले ठुलो क्षती ब्यहोर्न पर्छ – बामदेब गौतम

आज संयोगवस यस कार्यक्रममा सहभागी हुने मौका मिल्यो । मलाई यस कार्यक्रममा प्रेस चौतारीले बोलाएको होइन । म आज कार्यदलको मिटिङमा थिए । मिटिङ बसिरहेको बेलामा हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओलीजीले म जान पाइनँ तपाईं तुरुन्त प्रेस चौतारीको कार्यक्रममा जानू भन्नुभएकाले म मिटिङ स्थगित गरेर आएको हुँ । यस ...

Read More »

थ्री स्टारले बंगलादेशको उत्तर बरिधाराको सामना गर्दै

आहा-रारा गोल्ड कपको पहिलो सेमिफाइनलमा रुस्लान थ्री स्टार क्लब बंगलादेशको उत्तर बरिधारासँग भिड्दै छ । थ्री स्टारले क्वाटरफाइनमा नेपाल एपिएफलाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो भने उत्तर बरिधाराले सुदुरपश्चिम ११ लाई पराजित गरेको थियो । खप्तड गोल्ड कपको च्याम्पियन थ्री स्टारले आहाको पहिलो खेलमा भने एपिएफ विरुद्ध नियमित र ...

Read More »

तीसवर्षीय सेवाअवधि खारेज गर्न निवेदन

नेपाल राष्ट्र बैंकको कर्मचारी विनियमावलीको व्यवस्थानुसार तीसवर्षीय सेवाअवधिसम्बन्धी व्यवस्था खारेज गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । लोकसेवा आयोग र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई बैंकका सहायक निर्देशकहरु पुण्यप्रसाद बराल, रवि भण्डारी र उदयकुमार मण्डलले आइतबार दायर गरेको निवेदनमा बैंकको सो विनियमावलीको व्यवस्थाअनुसार ३० वर्षीय सेवाअवधिसम्बन्धी व्यवस्था ...

Read More »

भारतीय दूतावासको भोजमा ओली गएनन्

क्षिणी छिमेकी मुलुक भारतले शुक्रबार भव्य समारोहबीच ६९ औँ गणतन्त्र दिवस मनाएको छ । नयाँदिल्लीस्थित राजपथमा भव्य कार्यक्रमसहित गणतन्त्र दिवस मनाएको हो । नेपालसहित विश्वभरका भारतीय दुतावासमा पनि गणतन्त्र दिवस मनाइएको छ । नेपालस्थित भारतीय दूतावासले गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहितका उच्च पदस्थ नेताहरु सहभागी भए । तर भावी प्रधानमन्त्रीका ...

Read More »

‘नो भोट’ ले पुरा गरायो तिङ्लाबासीको सपना

लामो समय देखि आन्दोलनमा रहेको सोलुखुम्बुको तिंलालाई  सोलु–दुधकुण्ड नगरपालीकामा गाभिएको छ। बिहीबार राती अबेर सम्पन्न मन्त्रिपरिषद बैठकले साविकको तिंला गाविसलाई सोलु–दुधुकण्ड नगरपालीकामा मिसाउने निर्णय गरेसँगै तिंलावासीको माग पुरा भएको हो। यस अघि स्थानीय तहको सीमाङकनको क्रममा तिंलालाई नेचा सल्यान गाउँपालीकाको वडा नम्बर ६ कायम गरिएको थियो। तिंलाबासीलाई सरकारले न्याय गरेको ...

Read More »

दिपक मनाङेबारे ओलीले मुख खोले

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्तव्य ज्यान मुद्दामा ५ वर्ष जेल सजायँ पाएका मनाङ (ख)का प्रदेशसभा सांसद दिपक मनाङेको सजाय नयाँ सरकारले रद्ध नगर्ने स्पष्ट पारेका छन्। विहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले मनाङ्गे स्वतन्त्र सांसद भएको र उनको एमालेसँग कुनै सरोकार नरहेको स्पष्ट पारे। ‘उहाँ स्वतन्त्र सांसद उठ्नुभो, ...

Read More »

उच्च अदालतका चार मुख्य न्यायाधीशलाई शपथ

प्रधानन्यायाधीश गोपाल पराजुलीले उच्च अदालतका नवनियुक्त चार मुख्य न्यायाधीशलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् ।  सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा प्रधानन्यायाधीश पराजुलीले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदी उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीशमा, उच्च अदालत जनकपुरका न्यायाधीश उदयप्रकाश चापागाईं जनकपुरको मुख्य न्यायाधीशमा, उच्च अदालत जनकपुरका न्यायाधीश यज्ञप्रसाद बस्याल ...

Read More »

स्वास्थ्य मानसिक तनाव छ, यसो गर्नुहोस्

कामकाजको समय होस् या अरु कुनै बेला आफैलाई नयाँ र नौलो कामको लागि चुनौति थप्नुस् । चुनौति पुरा गर्न नयाँ तरिका ज्ञान र अनुभवको खोजी गर्नुस् यसले तपाइलाई ब्यस्त र स्वस्थ राख्छ । चुनौति पुरा हुँदा तपाइको आफ्नो स्वयं बिकास भएको अनुभूति हुन्छ र खुसी लाग्छ । तपाईलाई कस्तो अवस्था ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com