Uncategorized

बोरामा पाईयो मारेर फालिएको लास ः सिनामगंल ।

काठमाडौँ – बिहानै एयरपोर्ट नपुग्दै ए–वोन क्याफे नजिकै एक लास फेला परेको छ । फेला परेको लासको उमेर २५–३० वर्षको अनदाज गरिएको छ । लासलाई मुखमा आगो लगाई जलाएर बोरामा बाधेर फालिएको अवस्थामा लास पाईएको छ । लासको पहिचान भने हुन सकेको छैन । मानिसहरु हिड्नका लागि बनाएको पेटिको छेऊमा ...

Read More »

१८ वर्षीया सम्झनालाई ५० वर्षीय रामबाबुले एसिड प्रहार ।

रौतहट — प्रेम प्रस्ताव अस्वीकार गर्दा चन्द्रपुर ६ की १८ वर्षीया सम्झनाकुमारी दास एसिडको सिकार बन्न पुगेकी छन् । आफूभन्दा झन्डै तेब्बर उमेरका छिमेकी ५० वर्षीय रामबाबु पासवानले पटकपटक प्रेम प्रस्ताव राखे पनि उनले अस्वीकार गर्दै आएकी थिइन् ।एसिड प्रहारबाट सख्त घाइतेमध्ये सम्झनाको अवस्था गम्भीर छ । बहिनी सुस्मिता खतरामुक्त छिन् । दुवैको उपचार ...

Read More »

कामु प्रधानन्यायाधीश जोशी र प्रचण्डबीच गोप्य वार्ता

काठमाडौं । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ गोप्य वार्ता गरेको खुलासा भएको छ । ललितपुरको खुमलटारस्थित निवासमा कायम मुकायम प्रधानन्यायाधीश जोशीले दाहालसँग वार्ता गरेको उच्च स्रोतले जनाएको छ । जोशी र दाहालबीच के विषयमा वार्ता भएको केही बताइएको छैन । यद्यपि, जाशीले ...

Read More »

शत्रुगते भोलिबाट हलमाः दर्शकको प्रतिक्रिया कस्तो होला??

मल्टिस्टार कलाकारले भरिपुर्ण फिल्म शत्रुगते भोलि शुक्रबारबाट रिलिज हुँदैछ । विशेषत चलेका कलाकारहरु भएका र मह जोडिको फिल्म भएकाले पनि यो फिल्म बहुप्रतिक्षित बनेको छ । यस्तै फिल्म रिलिज अगाडि नै मल्टिप्लेक्सका हलहरुमा धमाधम टिकट बुकिङ भैरहेको छ । फिल्मले क्युएफएक्स च्यानल अन्तर्गतको हलमा २२ शो , बिग मुभिजमा ९ ...

Read More »

प्रधानमन्त्रीको निर्णयले अन्यौलमा २० हजार मेगावाटका आयोजना

— प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको निर्णयका कारण २० हजार २९४ मेगावाटका ११ ठूला जलविद्युत् आयोजनाको निर्माण अन्योलमा परेको छ। गत फागुन २५ मा बसेको बैठकले ५०० वा यसभन्दा ठूला सबै आयोजनाको पहिचान, छनोट तथा नियमन बोर्डमार्फत अघि बढाउने निर्णय गरेपछि हाल निर्माणमा जान लागेका सबैै आयोजाहरू ...

Read More »

आज नेपाल र पपुवा न्यु गिनीबीच खेल हुँदै

जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत आज नेपाल पुपुवा न्यु गिनीसँग भिड्दै छ । सो खेल नेपाली समय अनुसार दिउसोको १।१५ बजे सुरु हुने छ । सोमबार हङकङ विरुद्धको जितसँगै नेपाल समूह ‘बि’ को चौथो स्थानमा उक्लिन सफल भएको हो । अर्को तर्फ पपुवा न्यु गिनी जितविहिन रहेर समूह ...

Read More »

‘काठमाडौँमा भारतीय रेल आउनुपर्छ’

भारतीय जनता पार्टीका नेता भगतसिंह कोस्यारीले नेपालमा रेल ल्याउने कुरामा भारत अत्यन्तै सकरात्मक रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेका भारतीय नेताले रिपोर्टस क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा यस्तो बताएका हुन् । साथै उनले नेपाल भारत बीचको सम्बन्धलाई प्रगाढ बनाएर दुवै मुलुकको समृद्धि गर्नुपर्ने बताएका छन् । नेपाल–भारत सम्बन्धलाई समग्रतामा ...

Read More »

राष्ट्रपती पदको गरिमा झलनाथ खनालले राख्न सक्छन – परराष्ट्रबिद् हरि चन्द ‘अग्निपुञ्ज’

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि भएको ७ बुँदे सहमतिसंगै सरकारले गति लिन थालेको छ भने अर्कोतर्फ राष्ट्रपति बिद्या भण्डारीको भूमिकामाथि नेपाली कांग्रेसले प्रश्न उठाएको छ । यी पृष्ठभूमीमा बर्तमान सरकार र बाम एकताका बिषयमा केन्द्रीत भइ हामीले परराष्ट्रबिद् हरि चन्द ‘अग्निपुञ्ज’ संग कुराकानी गरेका छौं ।  कुराकानीको संक्षिप्त ...

Read More »

को बन्ला नयाँ राष्ट्रपति ? यस्तो छ निर्वाचन प्रक्रिया

नयाँ प्रधानमन्त्री निर्वाचित भएसँगै मुलुकको ध्यान नयाँ राष्ट्रपति, उपराष्ट्रपति र सभामुखतर्फ गएको छ । निर्वाचन आयोगले फागुन २१ गते राष्ट्रपतिको निर्वाचन गर्न प्रस्ताव गरेपछि दलहरु छलफलमा जुटेका छन् । केन्द्र र प्रदेशका सांसदले राष्ट्रपति छान्ने छन् । विगतमा संसद सदस्यको बहुमतले राष्ट्रपति छान्ने संवैधानिक व्यबस्था थियो । केन्द्र र प्रदेशमा ...

Read More »

प्रधानमन्त्री ज्यू, देश अर्थबिनाकाे बडेमानकाे माला भिराईदिने ‘चाकडी’हरुबाट बन्दैन।

दोश्रो पटक प्रधानमन्त्रि बने लगत्तै केपी शर्मा ओलिको सबै तिरबाट प्रसंसा हुन थालेको छ । नेपाली जनताले उहाबाट धेरै आशा र अपेक्षा पनि गरेका छन । अघिल्लो पटक उहा प्रधानमन्त्रि हुँदा देखाएको सपना पुरा होस् भनेर आम सर्बसाधरणले खुशी मनाउनु कुनै ठुलो कुरा हैन । तर बिभिन्न भेशधारी ब्यापारिहरु, दलालहरु, ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com