काठमाडौं–दाङ हवाइ उडान शुरु, महरा पहिलो यात्रु !

प्रदेश नम्बर ५ को राजधानीको रुपमा चर्चा गरिएको दाङमा काठमाडौंदेखि हवाइ उडान शुरु भएको छ । दाङका नवनिर्वाचित सांसद एवं विनाविभागिय उपप्रधानमन्त्री कृष्णबहादुर महरासहितका यात्रु लिएर समिट एयरको जहाज आइतवार त्यसतर्फ उडेको छ ।

विमानमा नेकपा एमालेका नेता प्रकाश ज्वाला, तुल्सीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे लगायत छन् । विमानस्थल निर्माण भएको लामो समय वितिसक्दा पनि दाङमा हवाइजहाज उडन सकेको थिएन । चुनाव प्रचारका क्रममा महरा र एमालेका शंकर पोखरेलले टरिगाउँ एयरपोर्ट सञ्चालनमा ल्याउने आश्वासन दिएका थिए ।

THIS IS ADD AREA
x

Check Also

भारतिय मगन्ते भन्छन् नेपाली नागरिकता चाहियो ,,तराईबासीले पाउने कहिले?

नगरिकताको विषयले अहिले देशमा आगो बलिरहेको छ । केहि समयअघि मात्र राष्ट्रपति रामचन्द्र पौडेलद्धारा नागरिकता विधेयक पास गरियो । नागरिकता विधेयकको विरुद्धमा आम नागरिकले चर्को ...

Social Media Auto Publish Powered By : XYZScripts.com