नेपाल राष्ट्र बैंकले महंगो व्याजदरमा ऋण उठाउने भएको छ । सरकारी खातामा रकम अभाव भएकोले बैंकले यस्तो गर्न लागेको हो । आज अर्थात् चैत १ गते सरकारले वित्तीय हस्तान्तरण अन्तरगत स्थानीय निकायमा जाने अनुदानको अन्तिम किस्ता ७५ अर्ब निकासा गर्दैछ । यस्तो अनुदान निकासापछि सरकारी खातामा १९ अर्ब रुपैयाँ मात्र ...
Read More »Author Archives: MTV NEPAL
दुई वर्षदेखि बाँसको टहरामा बालबालिका
२०७२ सालमा आएको भुकम्पमा क्षति भएको विद्यालय अझै निर्माण हुन नसक्दा दुई वर्षसम्म पनि विद्यार्थीहरु बाँसको टहरामै पढ्न बाध्य भएका छन् । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ स्थित पञ्चेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी दुई वर्षदेखि बाँसको टहरामा असुरक्षित रुपमा बसेर पढ्न बाध्य छन् । विसं २०७२ मा आएको भूकम्पले विद्यालयको एउटा भवनमा क्षति पुगेपछि कक्षा ...
Read More »एक दुई दिनमै सरकारले पूर्णता पाउने
प्रधानमन्त्री केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएको करिब १ महिना पुगिसकेको छ । राष्ट्रपति र सभामुख निर्वाचन सकिएसँगै प्रधानमन्त्री केपी ओली सरकारलाई पूर्णता दिने तयारीमा जुटेका छन् । दुई दिनयता प्रधानमन्त्रीले सरकारको सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल बढाएका छन् । प्रधानमन्त्रीले सरकारमा आउन तयार संघीय फोरम र सरकारलाई ...
Read More »गुण्डा नाइके गणेश लामा पक्राउ
गुण्डा नाइके गणेश लामालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ। उनलाई पेस्तोल र गोलीसहित गौशालाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। होटल पशुपति भिजनमा गोली चलेपछि उनी पक्राउ परेका हुन्। यद्यपि, गोली कसैलार्इ लागेकाे छैन । प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा लामाले आफूलाई दुई युवकले गोली प्रहार गरेर भागेको दाबी गरेको स्रोतको भनाइ छ । ...
Read More »दुर्घटनामा मृत्यु हुनेको सम्झनामा बंगलादेश सरकारले राष्ट्रिय शोक मनाउने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा बंगलादेश सरकारले राष्ट्रिय शोक मनाउने भएको छ । बंगालादेशी प्रधानमन्त्री शेख हसिनाले आज आकस्मिक बैठक बोलाएर भोली सार्वजनिक विदासहित राष्ट्रिय शोक मनाउने घोषणा गर्नुभएको डेली स्टार ले जनाएको छ । यस्तै पर्सी शुक्रबार देशका सबै मस्जिद, मठमन्दिर तथा ...
Read More »पदमुक्त प्रधानन्यायधिसले गराए राष्ट्रपतिको सपथ
न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई पदमुक्त गरेको बताए पनि उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ गराएका छन् । सचिव नृपध्वज निरौलले हस्ताक्षर गरिएको पत्रमा प्रधानन्यायाधीश गोपाल पराजुलीको २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको छ । पत्रमा सचिवस्तरीय निर्णयबाट प्रधानन्यायाधीसलाई पदमुक्त गरिएको उल्लेखपत्रको अन्त्यमा भनिएको छ, सम्माननीय महोदयले ...
Read More »प्रधानन्यायधिस गोपाल पराजुली पदमुक्त
प्रधानन्यायधिस गोपाल पराजुली पदमुक्त भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशले नै बेञ्च बहिस्कार गरेपछि नैतिक संकटमा परेका प्रधानन्यायाधीश पराजुली पदमुक्त भएका हुन् । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको हो । न्याय परिषद सचिवालयले काटेको पत्रमा पराजुली उमेर हदका ...
Read More »सर्वोच्चका न्यायाधीशद्वारा इजलास बहिस्कारलाई निरन्तरता
प्रधानन्यायाधीशको वैधतामाथि प्रश्न उठाउँदै मंगलबारदेखि इजलाश बहिस्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरुले बुधबार पनि बहिस्कारलाई निरन्तरता दिएका छन् । न्यायाधीशहरु दीपकराज जोशी, विश्वम्भरप्रसाद श्रेष्ठ, हरिकृष्ण कार्की, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा, ईश्वर खतिवडा, प्रकाशमान सिंह राउत र आनन्दमोहन भट्टराईले हिजो इजलास बहिस्कार गरेका थिए । त्यसैगरी आज पनि उनीहरु उपस्थित नभएको ...
Read More »‘प्रतिआतंकवाद सम्मेलन २०१८’ मा भाग लिन अर्थमन्त्री खतिवडा भारत जादैं
अर्थमन्त्री डा. युवराज खतिवडा आज दिउँसो १ बजे भारत भारत भ्रमणमा जाने भएका छन् । भारतको हरियाणास्थित गुरुग्राममा हुने ‘प्रतिआतंकवाद सम्मेलन २०१८’ मा भाग लिन अर्थमन्त्री खतिवडा दिल्ली जान लागेको अर्थमन्त्रालय स्रोतले जनाएको छ । तीन दिने सो सम्मेलनमा अर्थमन्त्री खतिवडाले मुख्यवक्ताको रुपमा सम्बोधन गर्नेछन् । उनले कुनै राजनीतिक तथा ...
Read More »‘नाईं नभन्नू ल ५’ मा पनि प्रियंकाको निरन्तरता
लेखक, निर्माता तथा निर्देशक विकासराज आचार्यको ‘नाईं नभन्नू ल’ सिरिज ५ का लागी कलाकारहरुको फाईनल भएको छ । ‘नाईं नभन्नू ल ५’ मा नायिका प्रियंका कार्की मुख्य भुमिकामा देखिने भएकी छिन भने नायिका स्वस्तिमा खड्का पनि इन्ट्रि गर्ने भएकी हुन । प्रि÷प्रोडक्सनको अन्तिम तयारीमा रहेको विकासको ‘नाईं नभन्नू ल ५’ ...
Read More »
English
MTV NEPAL MTVNEPAL