आधुनिकताले जतिसुकै फड्को मारे पनि यहाँका बासिन्दा झोलुंगे पुल निर्माण हुँदा बाजागासहित खुशी मनाउँछन् । मध्यपहाडी लोकमार्गस्थित सिन्धुलीको खाङसाङबाट ओखलढुंगाको पलापु जोड्ने झोलुंगे पुल निर्माण सम्पन्न भएपछि ७३ वर्षीया रत्नकुमारी सार्की हर्षित हुनुहुन्छ । वर्षौंदेखि सुनकोशी नदी पार गर्न डुंगाको सहारा लिनुपर्ने बाध्यता पुल निर्माणसँगै अन्त्य भएकोमा उहाँलगायत स्थानीयवासी खुशी ...
Read More »Author Archives: MTV NEPAL
भाइरल ज्वरोबाट चारको मृत्यु, ३०० बढी बिरामी
शनिबार, २२ पुष, २०७४ मा प्रकाशित, जाजरकोट, पुस २२ । एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोबाट चार जनाको मृत्यु भएको छ । रुघाखोकीले केही दिनदेखि थलिएका जुनीचाँदे गाउँपालिका– २ मजकोटकी ६५ वर्षीया धनसरा नाथ, ७५ वर्षीय सतरुप शाही र ६२ वर्षीया आइती तिरुवाको मृत्यु भएको स्वास्थ्यचौकी बड््कुलेका इन्चार्ज हरिबहादुर ...
Read More »गगनमाथि बम हान्ने धरौटीमा छुटे
निर्वाचन प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका नेता गगनकुमार थापामाथि बम आक्रमण गरेको अभियोगमा पक्राउ परेकामध्ये तीन जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार धरौटीमा रिहा गरेको छ । अभियुक्त महेश नेपाली, बिग्रेस लामा र रोशन विष्टलाई रु ६० हजारका दरले धरौटी रकम लिएर जिल्ला प्रशासन कार्यालयले रिहा गरेको हो । कार्यालयले दुई ...
Read More »फोहोर फालेको जानकारी दिनेले अब भत्ता पाउने
विराटनगर नगर क्षेत्रलाई वातावरणमैत्री र स्वच्छ शहर बनाउने अभियानअन्तर्गत महानगरपालिकाले फोहरमैला व्यवस्थापनमा कडाइ गर्ने नीति अख्तियारी गरी सुराकी भत्ता प्याकेज ल्याउन लागेको छ । यो प्याकेजमा जसले फोहर फ्यालेको हो उसको फोटोसहितको प्रमाण देखाएर सुराकी दिनेलाई भत्ताको व्यवस्था गरिन्छ । यो नीति अख्तियारी गरेपछि गाउँघरबाट सडकमा फ्याँकिने फोहरमा केही सुधार ...
Read More »रुपन्देहीमा गोली लागेर घाईते पौडेलको मृत्यु
रुपन्देहीको देबदहमा एक जनाको गोली हानी हत्या भएको छ ।अज्ञात समूहले स्थानीय बलु भनिने बसन्त पौडेलमाथि गोली हानेको थियो । पौडेलको टाउकोमा गोली लागेको थियो । उनको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मोटरसाइकलमा आएको समूहले गोली हानेर रोहिनी खोलातिर भागेको बताइएको छ । घटनापछि मनोज पुनले ...
Read More »हलमा चलचित्र ‘राज्जा रानी’
२०७४ पुष २१ गते प्रकाशित चलचित्र ‘राज्जा रानी’को वुधबार प्रिमियरको आयोजना गरियो । प्रिमियरमा चलचित्रको खुबै तारिफ भयो । नेपाली चलचित्रको कथावस्तुले मधेसको गम्भिर बिषयलाई उठान गरेको भन्दै धेरैले तारिफ गरे । प्रिमियरमा धेरै तारिफ बटुलेको यो चलचित्र हलमा रिलिज भएको छ । विगत २ महिनादेखि नेपाली चलचित्रले राम्रो व्यापार ...
Read More »वेष्टह्याम युनाईटेड सँग टोटनह्याम हट््सपरको बराबरी
शुक्रबार, २१ पुष, २०७४ मा प्रकाशित, काठमाडौं, पुस २१ । इंग्लिश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट््सपर र वेष्ट ह्याम युनाईटेड बराबरीमा रोकिएका छन्् । घरेलु मैदानमा गएराति भएको खेलमा टोटनह्यामले वेष्ट ह्याम सँग १–१ को बराबरी खेलेको हो । खेलको ७० औं मिनेटमा ओबियाङले गोल गर्दै वेष्टह्यामलाई अग्रता दिलाए । ...
Read More »पाकिस्तानलाई दिदैं आएकोे सैन्य सहयोग रोक्ने अमेरिकाको घोषणा
शुक्रबार, २१ पुष, २०७४ मा प्रकाशित, वासिंटन, पुस २१ । अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सबैखाले सैन्य सहयोग रोक्ने घोषणा गरेको छ । अमेरिकी विदेश विभागका अनुसार पाकिस्तान आतंकवाद अन्त्य गर्न असफल भएकाले यस्तो घोषणा गरिएको हो । पाकिस्तानले हक्कानी नेटवर्क र अफगान तालिबानविरुद्ध कारवाही नगर्दासम्म सैन्य सहयोग निलम्बित गरिएको अमेरिकी ...
Read More »कांग्रेसको संसदीय दलमा देउवा र प्रकाशमानको टक्कर पर्ने संकेत, के भन्छन् रामचन्द्र?
नेपाली काँग्रेस संसदीय दलको नेताका लागि काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रकाशमान सिंहले टक्कर दिने देखिएको छ । काँग्रेसको निर्वाचनमा लज्जास्पद हारपछि देउवालाई सभापति पद छाड्ने दबाब हुँदा पनि उनले ‘मैलेमात्र पार्टीको हारको जिम्मा लिने हो र ?’ भन्दै भाषण गर्न थालेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आक्रामक बन्न थालेको छ ...
Read More »शौचालय बनाउनेलाई रु १५ सय दिइने
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाले शौचालय बनाउनेलाई रु एक हजार ५०० दिने भएको छ ।हालसम्म शौचालय निर्माण नगरेको हुँदा महाराजगञ्ज नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा हुन नसकेको भन्दै नगरपालिकाले रकम नै दिने भएको छ । रकम पाउने लोभले पनि शौचालय निर्माण हुने विश्वासका साथ यस्तो निर्णय गरिएको नगरपालिकाका नायब सुब्बा श्रीराम पाण्डेले ...
Read More »
English
MTV NEPAL MTVNEPAL