Author Archives: admin

कांग्रेस यसरी भयो चोर ! (पुरा पढ्नुहोस)

गुल्मी, २ मसिंर । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा वामगठबन्धन निर्वाचन परिचालन कमिटी गुल्मीका सदस्य बृद्धि जीसीले कम्युनिष्टहरुले अगाडी सारेका विभिन्न विकास निमार्णको कामलाई कांग्रेसले चोरेर प्रचार प्रसार गरेको बताउनुभएको छ । युवा सघं नेपाल र वाइसीएल नेपाल रुरु गाउँपालिकाले शुक्रबार रुरु ४ बलेटक्सारमा आयोजना गरेको सयुक्त भेलाका ...

Read More »

फ्रान्सका राष्ट्रपति साउदी अरेबियामा

अचानक घोषणा गरिएको भ्रमण अन्तर्गत साउदी अरेबिया पुगेका फ्रान्सका राष्ट्रपति एम्यानुएल मक्रोंले, साउदी नेताहरुसँगको भेटवार्तामा लेबनानको स्थिरताको महत्वबारे जोड दिने बताएका छन्। लेबनानसँग फ्रान्सको निकट सम्बन्ध रहेको छ। साउदी दबाबका कारण, रियादबाटै लेबनानका प्रधानमन्त्री साद ह्यारिरिले राजीनामा दिएको आंशका व्यक्त भइरहँदा मक्रों त्यहाँ पुगेका हुन्। विश्लेषकहरुले साउदी अरेबिया र उसको मुख्य प्रतिद्वन्द्वी ...

Read More »

१० वर्षपछि म्यानमारबारे पहिलो वक्तव्य

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले म्यानमारको रखाइन राज्यमा अल्पसंख्यक रोहिंज्या मुसलमानमाथि भएका हिंसा अन्त्य गर्न आह्वान गर्दै एउटा वक्त्वय जारी गरेको छ। ६ लाखभन्दा बढी मानिस देश छाड्न बाध्य गराएको उक्त हिंसालाई जातीय सफायाका रुपमा चित्रण गर्दै राष्ट्रसंघका अधिकारीहरुले आलोचना गरेका थिए। सुरक्षा परिषद्ले म्यानमार सरकारलाई मानवीय सहायता निकायलाई उक्त क्षेत्रमा पहुँच दिन ...

Read More »

एमाले–माओबादीको लभ परेको छ, चुनाव पछि बिहे गरि एउटै घरमा बस्छौ : महरा

घोराही, १ मंसिर । दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यका लागि बाम गठबन्धनका उम्मेदवार कृष्णबहादुर महराले कांग्रेसको भ्रममा नपर्न मतदाताहरुलाई आग्रह गर्नुभएको छ । प्रतिस्पर्धीलाई खराब देखाएर आफू राम्रो देखिन खोज्ने संस्कारमा कांग्रेस हुर्किएको भन्दै महराले सचेत रहन मतदाताहरुलाई आग्रह गर्नुभएको हो । घोराही उपमहानगरपालिका ६ चैनपुरमा र ढिकपुरको ...

Read More »

साउदीद्वारा यमनसँगको सिमाना बन्द !

साउदी अरेबिया नेतृत्वको सैनिक गठबन्धनले छिमेकी यमनको स्थल, सामुद्रिक तथा हवाई सीमा नाका बन्द गरिदिएको बताएको छ। शनिबार साउदी राजधानी रियादलाई निशाना बनाई हुथी विद्रोहीले क्षेप्यास्त्र प्रहार गरेपछि पछिल्लो निर्णय भएको बताइन्छ । साउदी नेतृत्वको गठबन्धनले हुथी विद्रोहीविरुद्धको लडाईंमा यमनको सरकारलाई समर्थन दिंदै आएको छ। शनिबार रियादलाई निशानामा पारि हुथी विद्रोहीले ...

Read More »

भियतनाममा आँधी: कम्तीमा २७ जनाको मृत्यु

दक्षिणी र मध्य भियतनामलाई तहसनहस पारेको आँधी डाम्रेका कारण कम्तीमा २७ जनाको ज्यान गएको छ । २० जनाभन्दा बढी हराइहेको विवरणहरुमा जनाइएको छ । भियतनाममा शनिबार प्रवेश गरेको डाम्रे आँधीको गति ९० किलोमिटर प्रति घण्टा छ । ४० हजारभन्दा बढी घरमा क्षति पुगेको छ। कैयौं मानिसको उद्धार गरिएको बताइएको छ । आँधी प्रभावित क्षेत्रबाट ...

Read More »

असोज ७ देखि चेम्बर एक्स्पो हुँदै

काठमाडौं, साउन ३२ । वाणिज्य मन्त्रालय र नेपाल व्यापार तथा निकासी प्रबर्दन केन्द्रको सहकार्यमा नेपाल चेम्बर अफ कमर्शले यही असोज ७ देखि ११ गतेसम्म  राजधानीमा नेपाल चेम्बर एक्स्पो आयोजना गर्ने भएको छ । चेम्बरले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो । नेपाली उत्पादनको बजारीकरण  तथा अन्तराष्ट्रिय व्यापारिक ...

Read More »

दुबई उडानबाट वार्षिक एक अर्ब आम्दानी गर्ने निगमको लक्ष्य

खाडी मुलुकको महत्वपूर्ण गन्तव्य मानिने दुबई उडान बन्द भएको चार वर्षपछि पुनःउडान सञ्चालन गर्न लागेको नेपाल एयरलाइन्सले वार्षिक  एक अर्ब रूपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । आगामी भदौ २ गतेदेखि नियमित काठमाडौँ–दुबई सिधा उडान गर्ने तयारी गरेको निगमले एक वर्षमा ४० हजार बढी यात्रुलाई सेवा दिएर उक्त रकम आम्दानी ...

Read More »

अब रत्नपार्कभित्रै खाजा घरको पनि सुविधा !

अहिले रत्नपार्कभित्र प्रवेश गरेपछि भोक लाग्यो भने खाजा खान बाहिर आउनुको विकल्प छैन । २५ रुपैयाँको टिकट काटेर छिर्दा दिनभर बस्न पाइने रत्नपार्कभित्र खाजाघर नहुँदा पटक-पटक टिकट काटेर प्रवेश गर्नुपर्ने बाध्यता छ । यही समस्यालाई समाधान गर्न काठमाडौं महानगरपालिकाले अब रत्नपार्कभित्रै खाजाघर सञ्चालनको तयारी गरेको छ । यसका लागि बोलपत्र ...

Read More »

अहिलेका तीज गीत हेरेर मेरो आत्मा रुन्छ: बमबहादुर कार्की

प्राय मनोरञ्जनका लागि टेलिभिजनमा गीत संगीतका कार्यक्रम हेर्ने चलन हुन्छ । धेरै दर्शकले मनोरञ्जनकै लागि नेपाली संगीतसंग सम्बन्धित कार्यक्रम हेर्छन टेलिभिजनमा । सुन्दा अचम्म लाग्न सक्छ पुराना लोक गायक बम बहादुर कार्की टेलिभिजनमा अहिलेका तीज गीत र भिडियो हेरेर रमाउन सक्दैनन् । अहिले तीज गीत र भिडियो हेरेर रुन्छन् ‘हो ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com