Author Archives: admin

Nepali women awarded Grinnel Prize

A Nepali woman based in New York has been awarded with Grinnell Prize. Luna Ranjit, the cofounder and executive director of Adhikaar, an organisation working for social justice movement for Nepali-speaking community has won the $100,000 Grinnell College Innovator for Social Justice Prize. Ranjit will receive half of the total ...

Read More »

चितवन-काठमाडौं रुटमा अत्याधुनिक बस सेवा

चितवन-काठमाडौं रुटमा पहिलोपटक यूरो-४ मापदण्डका बसहरु सञ्चालन हुन थालेका छन् । विशेषगरी चितवन घुम्न आउने पर्यटकहरुलाई लक्षित गरी शारदा टुर्स प्रालिले बुधबारदेखि अत्याधुनिक सुविधायुक्त सुपर डिलक्स बस सञ्चालनमा ल्याएको हो । तत्कालका लागि यूरो-४ मापदण्डका दुई वटा मात्रै बस सञ्चालनमा ल्याइए पनि भविष्यमा थप बढाउँदै जाने योजना रहेको सञ्चालक सुरेन्द्रविक्रम ...

Read More »

पशुपतिनाथको आम्दानीले तलबभत्ता नै पुग्दैन

पशुपतिनाथ मन्दिरका मूलभट्ट, भट्ट, भण्डारी र रैरकर्मीको तवब भत्ता र खर्च गत वर्ष आम्दानीभन्दा बढी भएको छ । पशुपतिनाथ, वासुकीनाथ, मूल मन्दिरपरिसरको हुन्डी, हनुमान र नारायण मन्दिर, नवग्रह, जुत्ताचप्पल र अन्य गरी वर्षभरि भएको आम्दानीभन्दा झन्डै तीन करोड रुपैयाँ बढी तलबभत्ता र सुविधामै खर्च भएको समाचार छ । गत आर्थिक वर्षमा ...

Read More »

केबल टिभीलाई डिजिटल बनाउने समय थप

एनलग प्रविधिमा सञ्चालित केबल टेलिभिजनलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्न सरकारले दिएको समय सीमा बढाएको छ। काठमाडौं महानगरपालिका, विराटनगर, वीरगञ्ज, ललितपुर र पोखरा उपमहानगरपालिका क्षेत्रका लागि नौ महिना र एक वर्ष समय सीमा बढाइएको हो। सररकारले राष्ट्रिय प्रसारण नियमावलीको आठौं संसोधन गरि समय सीमा बढाएको सूचना तथा सञ्चार सचिव दिनेश थपलियाले ...

Read More »

पश्चिमी नाकाबाट भित्रिने पर्यटक बढे

पश्चिमी नाका गड्डाचौकीबाट केही वर्षयता पर्यटक भित्रिने क्रम बढदै गएको छ । बाटोको सुविधा, भारतीय वनबासा पुल खुल्ने समय बढेको र नेपालबाट सोझै दिल्लीसम्म बस सेवा सुरु भएपछि यहाँको नाकाबाट पर्यटक भित्रिने क्रम बढदै गएको हो । गड्डाचौकीस्थित अध्यागमन कार्यालयका अनुसार २०१३ मा १ हजार ७ सय ३९, २०१४ मा ...

Read More »

फोरजीको पर्खाइमा उपभोक्ता, यस्तो हुन्छ सुविधा

कुनै उल्झन आइनपरे केही महिनाभित्रै सहरी क्षेत्रका नेपालीले चौथो पुस्ताको ताररहित दूरसञ्चार सेवा (फोरजी) प्रयोग गर्न पाउनेछन् । विगत केही वर्षदेखि चर्चामा रहेको फोरजी सेवाको अनुमति दिन अब कानुनी अन्यौल छैन । नीतिगत अन्यौल हटाउँदै सूचना तथा सञ्चार मन्त्रीको संयोजकत्वमा रहने फ्रिक्वेन्सी नीति निर्धारण समितिले पुरानै फ्रिक्वेन्सीमा फोरजी चलाउन पाउने ...

Read More »

हरेक दिन १५ हजार नेपाली इन्टरनेटमा जोडिन्छन्

हरेक दिन कति नेपाली इन्टरनेट सञ्जालमा जोडिएलान् ?  तपाईंले कति अनुमान लगाउनुहोला  ? दुईरचार सय वा एकरदुई हजार ! त्यसो भए तपाईंको अनुमान गलत हुनेछ । नेपाल दूरसञ्चार प्राधिकरणको प्रतिवेदनलाई आधार मान्दा, दुईरचार हैन, हरेक दिन १५ हजारभन्दा बढी नेपाली इन्टरनेटमा जोडिरहेका छन् । प्राधिकरणले यसै महिना निकालेको पछिल्लो व्यवस्थापन ...

Read More »

जनावरलाई दुःख दिनुहुन्छ ? कारबाहीमा पर्नुहोला

तपाईले कुनै जनावरलाई पिट्ने वा कुनै प्रकारको दुर्व्यवहार गरी दुःख दिने गर्नुभएको छ ? यदि गर्नुभएको छ भने आजैबाटै चटक्कै छाडिदिनुस् । किनकी सरकारले जनावरहरुलाई दुःख दिन नपाइने र दिएमा कारवाही गर्ने व्यवस्थासहितको कानुन बनाउँदै छ । साथै त्यसको सहज कार्यान्वयनका लागि छुट्टै निर्देशिका पनि बनाइँदै छ । पशुपंक्षी विकास ...

Read More »

Nepal to bring in 1 million tourists in 2018

The government new policies and program declared 2018 as the ‘Tourism Year’ with a confidence to bring in as many as one million tourists in Nepal in the same year. The policies and program for fiscal year 2016/017 have it that a specific strategy will be devised in view of drawing ...

Read More »

यस्ती भइन् पूजा चन्द

नेपालमा रहँदा मिडियामा राम्रै हाइप पाउने गरेका धेरै कलाकार विदेश पुगेपछि सेलाउँछन् । मिडियाले पनि उनीहरुलाई भन्दा स्वदेशमै रहेका कलाकारलाई उच्च स्थान दिने गरेको छ । जसकाकारण, विदेशमै बस्ने कलाकारको खोजी चलचित्र क्षेत्रमा पनि हुँदैन, मिडियाले पनि विर्सन्छ । तर, कुनै समय पाएको नाम र चर्चा सेलाएपछि कलाकारमा पनि छटपटी ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com