सुरेश भुसाल/शिव मुखिया एकतमास बज्ने ‘ऊँ मणि पद्मे हूँ’ को अडियो धून । वायुमण्डलमा फैलिएका बनस्पती धूपको बास्ना । सडकमाथि लस्करै फहराइरहेका ल्हुङ्दर । हालैको सप्ताहन्त । ठमेल बजार । छिप्पिँदो साँझ । चिसो सिरेटो । समय- रात १० बजेएकाध विदेशी डिस्पोजल गिलासमा तात्तातो कफी सुर्क्याउँदै हिँडिरहेका छन् । गिटार भिरेका केहि ...
Read More »Author Archives: admin
इराक-इरान भूकम्प: सय भन्दा बढीको मृत्यु
इरानबाट आएका खबरहरुका अनुसार एउटा शक्तिशाली भूकम्प जाँदा देशको पश्चिम क्षेत्रमा १ सय भन्दा बढीको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका छन्। अधिकारीहरुले सरकारी सञ्चारमाध्यमलाई बताए अनुसार इरानको पश्चिमी केरमनसा प्रान्तमा कम्तीमा १ सय ३५ जनाको मृत्यु भएको छ। इराकमा अन्य ६ जनाको ज्यान गएको बताइएको छ। मृत्यु हुनेको संख्या बढ्नसक्ने ...
Read More »बुढीगण्डकी चिनियाँ कम्पनीलाई दिने निर्णय मन्त्रिपरिषदद्वारा खारेज
बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने यसअघिको सरकारले गरेको निर्णय सरकारले खारेज गरिदिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सम्झौता खारेज गर्ने निर्णय गरेको हो । ऊर्जामन्त्री कमल थापाले मन्त्रिपरिषद बैठकको निर्णयबारे ट्वीटरमार्फत् जानकारी दिएका हुन् । थापाले लेखेका छन, ‘अनियमित र हचुवाढंगले गेजुवा ग्रुपसँग गरिएको बुढीगण्डकी जलविद्युत ...
Read More »निर्वाचन आयोगले सरकार संग मंसिर १० र २१ गते सार्वजनिक विदा माग्यो
काठमाडौं, ३ मंसिर । निर्वाचन आयोगले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा मतदात हुने दिन मंसिर १० गते र दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा मंसिर २१ गते सार्वजनिक विदा दिन सरकारसँग आग्रह गरेको छ । मतदानका दिन सार्वजनिक यातायातका साधन सञ्चालन नहुने र धेरैजसो कर्मचारीहरू निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा ...
Read More »अन्यायको विरुद्ध जनताको अदालतमा हाजिर भएको हुँ : राजु अर्याल
कांग्रेसबाट साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएर चुनावी प्रचारप्रसारमा होमिएको बुझ्न कांग्रेस नेतृत्वलाई स्वतन्त्र उम्मेदवार राजु प्रसाद अर्यालले आग्रह गर्नुभएको छ । राजीनामा पत्र बुझाएको अवगत गराउँदै उम्मेदवार अर्यालले एक साता पछि राजुलाई कारबाही गरियो भनेर विज्ञप्ति निकाल्नु पागलपनको उपज भएको संज्ञा दिनुभएको छ । ‘ म पार्टीबाट राजीनामा ...
Read More »टेलिफोनबाट दलहरुलाई यस्तो चेतावनी !
हरि अधिकारी, कपिलवस्तु, २ मंसिर । राजनीतिक दलले निर्वाचन प्रचार प्रसारमा आचार संहिता उल्लघंन गरेको समाचार आएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दललाई सचेत गराएको छ । कपिलवस्तुका प्रमुख निर्वाचन अधिकृत ओमकार उपाध्यायले टेलिफोन मार्फत आचार संहिता उल्लघंन गरेर निर्वाचन प्रचार प्रसार गरेका राजनीतिक दल र उम्मेदवारलाई होर्डिङ्ग बोर्ड, व्यानर, ...
Read More »नुवाकोटमा उम्मेदवार लक्षित एम्बुस प्रहार
नुवाकोट, मंसिर १ । नुवाकोट क्षेत्र नं. १ का उम्मेदवार कांग्रेस नेता डा. रामशरण महतलाई लक्षित गरी शुक्रबार बिहान ककनी गाउँपालिका–५, डाँडागाउँमा एम्बुस विस्फोट हुँदा पाँच जना घाइते भएका छन् । डा. महत चढेको गाडी पार भइसकेपछि विस्फोट भएकोले डा. महतलाई केही भएन । उहाँ चढेकोभन्दा पछाडिको गाडीमा रहेका पाँच ...
Read More »महाराजगञ्जबासीद्धारा बाम उम्मेदवारलाई यस्तो प्रश्न ?
कपिलवस्तु, १ मंसिर । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको जिविको स्तर वृद्धि गर्नेलाई भोट दिने स्थानियले बताएका छन । शुक्रवार प्रतिनिधि सभा २ का बाम गठबन्धनका साझा उमेदवार वृजेश कुमार गुप्ता र प्रदेशका उमेदवार धर्म वहादुरलाल श्रीवास्तव समक्ष स्थानियले यस्तो कुरा बताएका हुन । स्थानिय मैतुन अहिरले भन्नुभयो अहिले सम्म हामीलाई कांग्रेसले ...
Read More »रेल र सडक दुवै मार्गले नेपालसँग जोडिन्छौं : चीन
काठमाडौं ‘चिनियाँ विशेषतासहितको समाजवाद’ संसारभर फैलाउने उद्देश्यसाथ अघि बढेको छिमेकी देश चीनले नेपालसँग सडक र रेल दुवै मार्गबाट जोडिन चाहेको जनाएको छ ।चिनियाँ कम्युनिस्ट पार्टीको उन्नाइसौं महाधिवेशनपछि राष्ट्रपति सी चिनपिङले प्रस्तुत गरेको अवधारणाबारे शुक्रबार राजधानीमा नेपाली सञ्चारकर्मीलाई ‘ब्रिफ’ गर्दै चिनियाँ राजदूत यु होङले नेपालसँग चीनले विकास गर्न चाहेको सम्बन्धबारे प्रस्ट ...
Read More »लुकभित्रै स्वदेशी कफीको खपत बढ्दो…
काठमाडौँ मुलुकमा कफीको उत्पादन बढेसँगै प्रमुख शहरमा विदेशी कफीको तुलनामा स्वदेशी कफीको खपत पनि बढ्दै गएको छ । पछिल्लो तथ्याङ्कअनुसार गत वर्ष देशभर जम्मा ४६६ मेट्रिक टन कफी उत्पादन भएको देखिन्छ । गत वर्षको तुलनामा यो करिब सात प्रतिशतले वृद्धि हो । गत वर्ष ४३४ मेट्रिक टन कफी उत्पादन भएको ...
Read More »
English
MTV NEPAL MTVNEPAL