MONACO - FEBRUARY 27: Tennis player Roger Federer Tennis player Roger Federer accepts the Laureus World Sportsman of the Year 2018 Nominee during the 2018 Laureus World Sports Awards show at Salle des Etoiles, Sporting Monte-Carlo on February 27, 2018 in Monaco, Monaco. (Photo by Alexander Koerner/Getty Images for Laureus)

फेडेरर बने वल्र्ड स्पोर्टसम्यान

टेनिसका नंबर वान खेलाडी रोजर फेडेररले वल्र्ड स्पोर्टसम्यान अवार्ड जितेका छन् । २० पटकसम्म ग्राण्डस्लाम उपाधि जितेका स्वीस टेनिस खेलाडी फेडेररले वर्ल्ड स्पोर्टसम्यान अवार्ड जितेका हुन् ।

उनलाई सन् २०१७ को ‘रोलियस वर्ल्ड स्पोर्टसम्यान अफ द इयर’ अवार्डले सम्मान गरिएको हो । उनले कमव्याक अफ द इयरको उपाधि पनि पाएका छन् ।

यसैगरी अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले वर्ल्ड स्पोर्टसविमेन अवार्ड जितेकी छन् ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com