अनावश्यक मूल्यबृद्धि गरेको भन्दै रुपन्देहीका उद्योगहरुमा तालबन्दी

माघ १० – रुपन्देहीका सिमेन्ट र छड उद्योगहरुमा प्रमुख तीन दलका युवा संगठनहरुले तालाबन्दी गरेका छन् ।
एमाले निकट युवा संघ, नेपाली कांग्रेस निकट तरुण दल र माओवादी केन्द्र निकट वाइसिएलले प्रदेश र प्रतिनिधिसभाको चुनावपछि सिमेन्ट तथा छड उद्योगहरुले अनावश्यक मूल्यबृद्धि गरेको भन्दै उद्योगहरुमा तालबन्दी गरेका हुन् ।

जिल्लाका ११ वटा सिमेन्ट र छड उद्योगमा तालाबन्दी गरेका युवा संगठनहरुले मूल्य बृद्धि फिर्ता नहुँदासम्म तालाबन्दी कायम रहने बताएका छन् ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com