काठमाडौंको भोटेबहालमा दुई युवकको मृत्यु

काठमाडौँको भोटेबहालमा दुईजना युवकको मृत्यु भएको छ । इनारमा डुबेर दुईजनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी सीताराम रिजालले झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङको मृत्यु भएको जानकारी दिए । रिजालका अनुसार पानी तान्ने मोटर निकाल्न दिपेन सुरुमा इनारामा इनारमा पसेका थिय । त्यसपछि दिपेनलाई बचाउन जितेश इनारमा गएका कारण दुबैजनाको मृत्यु भएको उनले बताए ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com