सनराइज बैंकको काउण्टरबाट चोरी

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेरोफेरोमा रहेको सनराइज बैंकको काउण्टरमा आइतबार राति चोरी भएको छ । कार्यालय समयमा कर्मचारी आउँदा बैंकको काउण्टरको ढोका फोडेर चोरी भएको थाहा भएको हो ।

कार्यलयमा जम्मा भएको नगद दैनिक जसो कर्मचारीले बोकेर बैंकको प्रमुख शाखा कार्यालयमा जम्मा गर्ने गरेकाले नगद भने चोरी नभएको आशंका गरिएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रहरी पोष्टका प्रहरी नायव निरीक्षक तिलक गिरीले जानकारी दिनुभयो ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com