काराबाओ कप फुटबलको उपाधि म्यान्चेस्टर सिटीलाई

वेम्बले रंगशालामा गएराति भएको फाइनलमा आर्सनललाई ३÷० ले हराउँदै म्यान्चेस्टर सिटीले लिग कप पनि भनिने काराबाओ कप फुटबलको उपाधि जितेको छ ।

खेलमा म्यान सिटीलाई विजयी गराउन सर्जीयो अगुएरो, भिन्सेन्ट कम्पनी र डेभिड सिल्भाले एक–एक गोल गरे ।

जितसँगै प्रशिक्षक पेप ग्वार्डीयोलाले म्यान्चेस्टर सिटीका लागि पहिलो मुख्य उपाधि दिलाएका छन् ।

उता आर्सनलका प्रशिक्षक आर्सेन वेङ्गरको भने सिजनको पहिलो उपाधि हात पार्ने सपना अधुरै रह्यो ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com