सुनको भाउ घट्यो, कति छ आज ?

नेपाली बजारमा आज सुनको भाउ घटेको छ । अइतबारदेखि मंगलबारसम्म स्थिर रहेको सुनको भाउ आज तोलको २ सय रुपयाँ घटेर कारोवार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको भाउ तोलाको ५७ हजार दुई सयमा कारोबार भइरहेको । यस्तै तेजाबी सुन आज ५६ हजार ९ सयमा कारोबार भइरहेको छ । आज चाँदी भने तेलामा ७५५ रुपयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com