रमेश र जुनुको रोमान्स; शिव परियारको आवाजमा

एल्वम ‘गजल भित्रको विमल’मा समावेश गरिएको गायक शिव परियारको आवाजमा रहेको गीत ‘चारैतिर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतलाई यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

भिडियो शुन्दर लावतीले निर्देशन गरेका हुन् । यसमा सञ्चारकर्मी रमेश तिवारी र गायिका तथा मोडल जुनु प्रसाईंलाई फिचरिङ गरिएको छ । गीतमा विमल गौतमको शब्द र राम सिटौलको संगीत रहेको छ । भिडियोको छायाङ्कन अर्जुन सापकोटाले गरेका छन् भने अर्जुन पोख्रेलले सम्पादन गरेका छन् ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com