चुनावको बेला देउवाले चढेका हेलिकोप्टर भाडा ५० लाख राज्यकोषबाट भुक्तानी

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा हेलिकप्टर प्रयोग गरी जिल्लाजिल्लामा भाषण गर्न जाँदाको रकम राज्यकोषबाट भुक्तानी भएको पाइएको छ । अर्थमन्त्रालय विविधरभैपरी आउने साधारण प्रशासन शीर्षकको बजेटबाट ५० लाख रूपैयाँ प्रधानमन्त्री कार्यालयका नाममा रकमान्तर गरी प्रधानमन्त्री देउवाको जिल्ला भ्रमणबापत भुक्तानी गरिएको हो । देउवा सरकारी खर्चमै हेलिकप्टर चढी नेपाली कांग्रेसका चुनावी सभाहरूमा सम्बोधन गर्न गएका थिए ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com