संगम कप फुटबल प्रतियोगिता पोखरामा शुरु

२ पुस । संगम क्लब पोखराद्वारा आयोजित छैटौँ संस्करणको संगम कप फुटबल प्रतियोगिता शनिबारदेखि पोखरा रंगशालामा शुरु भएको छ । विभागीय एक टोली सशस्त्र प्रहरी बलको एपिएफसहित २३ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता टिमले रु एक लाख २५ हजार, उपविजेताले रु ६५ हजार नगदसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ का वडाअध्यक्ष दर्शन लामाले उद्घाटन गर्दै युवालाई शारीरिक र मानसिकरुपमा स्वस्थ राख्न खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । पुस ७ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको उद्घाटन खेलमा हेम्जा युनाइटेड क्लबले काजीपोखरी एफसीलाई ४–१ ले पराजित ग¥यो भने दोस्रो खेलमा आरटी सेन्टरले प्वाइन्ट स्र्कलको टोलीलाई २ शून्यले पराजित गरेको थि

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com