सावधान तपाईले यी १० पासवर्ड राख्नुभएको छ ? अहिले नै परिवर्तन गर्नुहोस्

आफुले निविर्सियोस् भनेर वा हतार हतारमा अकाउन्ट लग ईन गर्न सकियोस् भनेर हामीले सजिला पासवर्ड राख्ने गरेका छौँ । सजिलै टाईप गर्न सकिने खालका पासवर्डहरु हामीले प्राय प्रयोग गर्ने गरेका छौँ । तर तपाइँ हाम्रो यस्तो गल्तीले ह्याकरहरुलाई सजिलो पारिदिन्छ । यस वर्ष सन् २०१७ मा पनि विश्वभरका प्रयोगकर्ताले यस्ता कैयन् पासवर्डहरु प्रयोग गरे जो सर्वाधिक रुपमा ह्याक भए । सन् २०१७ मा सबैभन्दा कमजोर तथा खतरनाक मानिएका १० वटा पासवर्ड यस्ता छन्ः

123456

123456789

querty

12345678

111111

1234567890

1234567

password

123123

987654321

THIS IS ADD AREA
x

Check Also

टेलिकम कम्पनिका अफरः सेवाग्राहीबाट अर्बौ लुट्ने गज्जबको टेक्निक

सुगम होस् या दुर्गम अहिले प्रायः ठाउँका जनताहरु टेलिकमको पहुँचमा लगभग पुगिसकेका छन् । त्यस्तै Keypad होस् या Android या त I Phone सबैको हातमा ...

Social Media Auto Publish Powered By : XYZScripts.com