स्वास्थ्य

सुर्तिजन्य सामग्रीमा ८५ प्रतिशत स्थान चेतावनीमुलक सन्देश दिनुपर्ने प्रावधान रद्द

भारतीय स्वास्थ्य मन्त्रालयले सन् २०१४ मा कानूनमा संशोधन गरी सुर्ती तथा सुर्तीजन्य उत्पादन सामग्रीका प्याकेटको ८५ प्रतिशतस्थानमा यसबाट मानव स्वास्थ्यमा पर्ने प्रभावबारे चेतावनीमुलक सचित्र सन्देश जनाउनुपर्ने प्रावधानलाई कर्नाटक उच्च अदालतले शनिबार रद्द गरिदिएको भारतीय अधिकारीले जनाएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई यस्तो कानून बनाउने अधिकार नभएको भन्दै उक्त निर्णयपूर्व ...

Read More »

चिसोका कारण बिरामीहरुको संख्या बढ्दै, अस्पतालमा घुइचो

१ पौष । अहिले नेपालमा चिसो बढ्ने क्रम जारी छ । यस समयमा विशेषगरी स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने हुन्छ नत्र स्वास्थ्य समस्याले च्याप्न सक्तछन् । विगत केही दिनयत अस्पातालमा चिसोका कारण बिरामी हुनेको संख्या बढीरहेको छ । जसले गर्दा सम्पूर्ण सिराहा जिल्लाको जनजीवन नै प्रभावित बनेको देखिएको छ । बाक्लो ...

Read More »

सुर्खेतमा किशोरी आमाहरु बढ्दै, ज्यान जोखिममा

२९ मंसिर । सुर्खेतमा किशोरी आमाको संख्या बढ्दै गइरहेको पाइएको छ । बालविवाहका कारण किशोरी आमाको ज्यान जोखिममा पर्ने गरेको छ । उमेर नपुग्दै विवाह गर्नाले बच्चा जन्माउने क्रममा विभिन्न स्वास्थ्य समस्या आउने भएपछि किशोरी आमाको ज्यान जोखिममा परेको हो । वर्षेनी २० वर्षमुनिका किशोरी प्रसूति हुन स्वास्थ्य संस्थामा आउनेको ...

Read More »

डाक्टरको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको आरोपमा ६ बुँदे सहमति

२८ मंसिर । कालीकोटमा व्यवसायीको दबाबमा डाक्टरको लापरबाहीका कारण सुत्केरी चन्दा शाहको ज्यान गएको आरोप लगाउँदै छ बुँदे सहमति गराइएको छ।  कालीकोट उद्योग वाणिज्य संघको समन्वयमा जिल्ला प्रशासन कार्यालय कालीकोटमा सरोकारवाला निकायसँग छलफलमा छबुँदे सहमति भएको हो ।  कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रे, जिल्ला समन्वय समितिका प्रमुख अनिपाल ...

Read More »

धामी झाँक्रिको विरुद्धमा सर्वोच्चको यस्तो आदेश बाहिरियो

२७ मंसिर ।  नेपालमा उपचारको नाममा धामी झाँक्रिबाट उपचार गर्ने चलन लामो समयदेखि चल्दै आएको हो ।शहरी र शिक्षित समाजमा यो प्रथाको अन्त्य भइसकेपनि ग्रामीण र अशिक्षित समाजमा यो एउटा सबैभन्दा भरपर्दो विकल्पका रुपमा प्रयोग गरिरहेका छन् । वास्तविक रोगको पहिचान गर्न अस्पतालमा जाने भन्दा पनि धामी झाँक्रिको सल्लाह र ...

Read More »

एचआइभी एड्सका विरुद्धमा लड्न युवालाई आह्वान

Leider ist der Eintrag nur auf English verfügbar.

Read More »

विचार गर्नुहोस् ! बिहान ढिलासम्म सुत्नेहरुलाई लाग्छ यस्ता भयानक रोग

२५ मंसिर । सुतिराख्न कसलाई मन पर्दैन र ? सुत्दा दिमाग तिखो हुन्छ भने शरिरमा दिनभरी काम गर्नका लागि ऊर्जावान् राख्छ । यतिमात्र होइन, पर्याप्त निन्द्राले मोटोपना, मधुमेह, हृदय रोग र समयपूर्व मृत्युको सम्भावना निकै कम हुन्छ । हामी सबैलाई थाहा छ कि कम सुत्दा शरिर र दिमागमा नकारात्मक असर ...

Read More »

भारतमा ट्रकोमा रोगको निःशुल्क उपचार हुने

२४ मंसिर । भारतमा बालबालिकामा आँखामा हुने ‘ट्रकोमा’ रोगको निःशुल्क उपचार गर्ने घोषणा गरिएको छ । भारतका स्वास्थ्य मन्त्री जगत प्रकाश नाडाले ट्रकोमा सम्वन्धी राष्ट्रिय सर्वेक्षण सार्वजनिक गर्दै यस्तो घोषणा गर्नुभएको हो । उहाँले शुक्रबार नयाँदिल्लीमा बोल्दै ट्रकोमाको क्षेत्रमा ऐतिहासिक उपलब्धी भएको पनि बताउनु भयो । स्वास्थ्य मन्त्री नाडाले सवै ...

Read More »

बेला–बेला टाउको दुखिरहन्छ ? अपनाउनुहोस् यी ८ उपाय

२३ मंसिर । आधा टाउको दुख्ने, बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो लक्षण माइग्रेनका हुन सक्छन् । माइग्रेनको समस्या भएकाहरुले यी कुरामा ध्यान दिनुपर्छ । १ गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार नखाने ...

Read More »

अधिकांश महिला बिहेपछि किन मोटाउँछन् ? यस्ता छन् कारण

अधिकांश महिलाहरुको बिहेपछि पाँच वर्षभित्र ८२ प्रतिशत जोडीको तौल बढ्ने गरेको तथ्याङ्क छ । यी र यस्ता कारणले महिलाहरुको तौल बढ्ने गरेको तथ्याङक पाईएको छ । उमेरको असर बिहेपछि बढ्दै गएको उमेरसंगै महिलाहरुमा ‘मेटावलिजम रेट’ कम हुँदै जान्छ । यसले मानिस मोटाउँदै जान्छ । यौन सन्तुष्टी अधिकांश महिलाहरु बिहे गरेपछि ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com