अघिल्लो तीन दिनसम्म मौसममा सुधार नहुने ।

काठमाडौं –  पूर्वी तथा मध्य भागका र पहाडी भेगका मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम शाखाले जनाएको छ। तीनदिनसम्म काठमाडौँ उपत्यकासहित देशभरको मौसम बदली मेघगर्जनसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाका ले जानकारी दिएको छ भनी शनिबार देशको पूर्वी भागमा सामान्य बदली हुने र बाँकी भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाका बताएको छ । गत  बुधबार देशभरी नै भारी वर्षाका कारण काठमाडौँ लगायत विभिन्न ठाँऊको सडकहरुमा पानी पानी भएका थिए । भारी वर्षाका कारण बुधबार सर्वसाधारणले राति १० बजे सम्म ट्राफिक जाम खेप्नु परेको थियो ।

THIS IS ADD AREA
x

Check Also

तरकारीको मूल्यले आकाश नै छुदाँनि प्रतिवेदन कार्यान्वयन हुन सकेन ।

काठमाडौँ – बजारमा आजभोलि तरकारीको मूल्यले दुई छाक टार्न नि असहज भईसकेको आम जनताहरुले जानकारी गराएका छन् । दिनहुँ तरकारीको मूल्य समझेर नै बजार जान मन नलागेको ...

Social Media Auto Publish Powered By : XYZScripts.com