भोटो जात्राको सार्वजनिक विदा ःसरकारको आदेश ।

काठमाडौं ः गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले सुचना जारी गर्दै रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेको हुनाले यहि आउँदो आइतबार उपत्यकामा सार्वजनिक विदा दिने घोषण गरेको छ ।नेवारी सामुदायले धेरै मानिने यो पर्वमा हजारौँ मानिसहरु भोटो जात्रा हेर्न आउने गर्दछन् । रातो मछिन्द्रनाथको भोटो देखाउने प्रक्रिया हरेक वर्ष मनाइने गरिन्छ । यो पर्व काठमाडौँको पाटनमा रथमा रातो मछिन्द्रनाथलाई महिना भरी मनाईन्छ र निश्चित दिन तोकेर भोटो देखाई अन्त्य गरिन्छ भोटो देखाउनाले देशमा शान्ति  हुने विश्वास रहेको छ ।

THIS IS ADD AREA
x

Check Also

तरकारीको मूल्यले आकाश नै छुदाँनि प्रतिवेदन कार्यान्वयन हुन सकेन ।

काठमाडौँ – बजारमा आजभोलि तरकारीको मूल्यले दुई छाक टार्न नि असहज भईसकेको आम जनताहरुले जानकारी गराएका छन् । दिनहुँ तरकारीको मूल्य समझेर नै बजार जान मन नलागेको ...

Social Media Auto Publish Powered By : XYZScripts.com