जन्मदिने आमाले आफनै २२ महिने छोराको गरीन् हत्या ।

भोजपुरमा एक महिलाले आफ्नै छोराको हत्या गरेकी छिन्।आफनै २२ महिने छोराको खुकुरी प्रहार गरी हत्या गरेकी थिईन् । मंगलबार बिहान करिब साढे ७ बजेतिर कोठामै रामप्रसाद राई गाउँपालिका( ७ बासीखोरा घर भएका सूर्यबहादुर थापाकी श्रीमती २५ वर्षीया सम्झनाले छोरालाई अचानोमा राखी दुई टुक्रा बनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी केशव कुमार थेबेले जानकारी गराए।सम्झनाको केही महिनादेखि मानसिक सन्तुलन ठिक नभएको स्थानीयले बताएका छन्। मृतक बालकको शव पोष्मार्टमका लागि जिल्ला अस्पताल भोजपुरमा ल्याइएको प्रहरीले जनाएको छ। सम्झनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जनाएको छ ।

THIS IS ADD AREA
x

Check Also

विदेशि अपराधिका हातमा पनि नेपाली नागरिकता,, खै निति कानुन ?खै सरकार ?

नेपालमा बसेका भारतियको हातमा नेपाली नागरिकताकोे बारेमा त हामीले धेर थोर जानकारी पाएकै कुरा हो तर हुँदा हुँदा विदेशि अपराधिसंग पनि नेपाली नागरिता भएको पाईएको ...

Social Media Auto Publish Powered By : XYZScripts.com