जनकपुरमा एयरपोर्ट छेउछाउमा रुखहरुको कटान ।

जनकपुर ः जनकपुर विमान स्थलमा रात्री विमान अवतरणका लागि एयरपोर्ट छेउछाउमा रहेका अग्ला रुखहरुको कटान कार्य लगभग समाप्त भएपछी नागरिक उद्द्यन काठमाडौबाट टोली आई निरीक्षण कार्य गरेका छन् ।अबको केही दिनमै रात्री उडान हुने कुराको जानकारी बुद्ध एयर जनकपुर शाखाका प्रबन्धक विजय प्रसाद सिंह ज्युले बताउनु भएका छन् ।

THIS IS ADD AREA
x

Check Also

तरकारीको मूल्यले आकाश नै छुदाँनि प्रतिवेदन कार्यान्वयन हुन सकेन ।

काठमाडौँ – बजारमा आजभोलि तरकारीको मूल्यले दुई छाक टार्न नि असहज भईसकेको आम जनताहरुले जानकारी गराएका छन् । दिनहुँ तरकारीको मूल्य समझेर नै बजार जान मन नलागेको ...

Social Media Auto Publish Powered By : XYZScripts.com