प्रियाले जुकरबर्गलाई पनि पछि पारिन !

यति बेला फागुन  केरल की स्थायी बासिन्दा प्रिया प्रकाश वारियर सामाजिक सञ्जाल इस्टाग्राममा यति लोकप्रिय छिन की उनले फेसबुकका मालिक जुकरबर्गलाई पनि उछिनिदिएकी छन् ।

हो फोटो शेयरिंग एप्प मा यसका मालिक मार्क जुकरबर्ग करीब साढें सात वर्षदेखि इस्टाग्राममा सक्रिय छन् तर अहिलेसम्म उनलाई चार मिलियन मानिसहरुले फलो गरेका छन् । जबकि प्रियाले इस्टाग्राम प्रयोग गर्न शुरु  गरेको करीब डेढ वर्ष मात्रै भएको छ तर उनका फलोस् साढें चार मिलियन पुगिसकेका छन् । जुन विश्वका १०५ देशको कुल जनसंख्या भन्दा धेरै हो ।

प्रियाका फलोअर्सको संख्यापछिल्ला एक सातामा तीब्रगतिमा बढेका छन् । यसको प्रमुख कारण हो भ्यालेनटाइन दिवसको अवसरमा सार्वजनिक भएको उनको एक भिडियो, जसमा प्रियाले आँखा मारिरहेको देखिन्छिन् ।

तुलनात्मक रूपमा हेर्दा अहिले इस्टाग्राममा प्रियाका जति फालोअर्स छन त्यति त विश्वका १०५ देशको जनसख्या पनि छैन । विश्वका २३३ देश मध्ये १०५ यस्ता देश छन ती देशकोे कुल जनसंख्या ८०१ देखि ४५ लाखसम्म मात्रै रहेका छन ।

THIS IS ADD AREA
x

Check Also

टेलिकम कम्पनिका अफरः सेवाग्राहीबाट अर्बौ लुट्ने गज्जबको टेक्निक

सुगम होस् या दुर्गम अहिले प्रायः ठाउँका जनताहरु टेलिकमको पहुँचमा लगभग पुगिसकेका छन् । त्यस्तै Keypad होस् या Android या त I Phone सबैको हातमा ...

Social Media Auto Publish Powered By : XYZScripts.com