सुरक्षाकर्मी बोकेको भ्यान दुर्घटना हुँदा चालक सहित दुईजना म्यादी प्रहरीको मृत्यु

२२ मंसिर । मकवानपुरमा सुरक्षाकर्मी बोकेको भ्यान दुर्घटना हुँदा चालक सहित दुईजना म्यादी प्रहरीको ज्यान गएको छ । थाहा नगरपालिकाबाट चुनाव सकेर हेटाैँडा आउँदै गरेको ना ३ ख ५९१८ नम्बरको भ्यान शुक्रबार दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो । ज्यान जानेमा भिमफेदीका सविना बर्तौला को मात्रै परिचय खुलेको जनाइएको छ ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com