राष्ट्रपतिको कार्यकाल बढाउन सत्तारुढ कम्युनिष्ट पार्टीको प्रस्ताव

चिनमा राष्ट्रपतिको कार्यकाल दुई कार्यकाल मात्र रहने संवैधानिक प्रावधान हटाउन सत्तारुढ कम्युनिष्ट पार्टीले प्रस्ताव गरेको छ ।

यस प्रस्तावले दोस्रो कार्यकालमा रहेका राष्ट्रपति सी चिनपिङलाई पदमै रहने बाटो खोल्नेछ । राष्ट्रपति सी आफै पनि कार्यकाल २०२३ सम्म लम्ब्याउन चाहन्छन् ।
गत वर्ष मात्र कंग्रेसको वार्षिक सम्मेलनले उनलाई माओ पछि कै शक्तिशाली नेताको रुपमा प्रस्तुत गरेको थियो ।

यस्तै सीको विचारलाई पार्टीको संविधानमा प्रतिस्थापित गरेको थियो भने उनको उत्तराधिकारीका रुपमा कुनै पनि नेतालाई अगाडि सारिएन ।

चीनमा राष्ट्रपतिय कार्यकाल पाँच वर्षको हुन्छ ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com