प्रसिद्ध वैज्ञानिक हकिङको लन्डनमा अन्त्येष्टि गरिने

गत महिना ७६ वर्षको उमेरमा निधन भएका महान् भौतिक तथा खगोल बैज्ञानिक स्टेफन हकिंङको अन्तिम संस्कार लन्डनको क्याम्ब्रिज युनिभर्सिटी कलेज नजिकको चर्चमा हुने भएको छ ।

क्याम्ब्रिज युनिभर्सिटीमा ५० बर्षभन्दा बढी प्राध्यापकका रुपमा काम गरेका हकिङको अन्तिम संस्कार सोही युनिभर्सिटी नजिकको चर्चमा गर्न लागिएको हो ।

विश्वका चर्चित बैज्ञानिक हकिङले ब्रमाण्डको रहस्य खोज्नुका साथै गणितीय प्रमाणहरु तयार पारी बैज्ञानिक जगतमा तहल्का मच्चाएका थिए ।

उनको पछिल्लो सिद्धान्तले बहु ब्रमाण्डको उपस्थितिको प्रमाण खोज्न सकिने आंकलन गरिएको छ ।
उहाँको अन्तिम संस्कार सामान्य रुपमा मात्रै गरिने पारिवारीक श्रोतले जनाएको छ ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com