नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको हाकिम चोकमा सम्पर्क कार्यालय खोलेका छन् ।
चितवन ३ का जनप्रतिनिधि प्रचण्डले भरतपुर महानगरपालिका–९ स्थित हाकिम चोकमा आइतबार सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले जनताका गुनासो, विकास निर्माण र सुशासनसँग सम्बन्धित काम संस्थागत रुपमा अगाडि बढाइने बताए ।

English
MTV NEPAL MTVNEPAL


