काठमाडौंः नेपालबाट दिनँहुजसो हजारौँको संख्यामा नेपाली युवा वैदेशिक रोजगारीको शिलशिलामा विदेसिने गरेका छन् । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका कतिपय युवाहरु कतार र मलेशिया जस्ता देशमा अलपत्र परेको समाचार सञ्चारमाध्यममा हेर्न र सुन्न पाइन्छ । सबै प्रावधान पुरा गरेर रोजगारीका शिलशिलामा विदेश पुगेका युवाहरु अलपत्र पर्दा जिम्मेवार को हुने? ...
Read More »
English
MTV NEPAL MTVNEPAL