ललितपुर, ५ कात्तिक । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका(५ लेले घर भई हाल सोही स्थान बस्ने २५ वर्षीय सुमन नेपाली र माहाङ्काल गाउँपालिका ३ गोटिखेल घर भएका ३० वर्षीय बिशाल तिमिल्सिनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
गोदावरी नगरपालिका १४ ठैबस्थित वेलकम क्याफेमा किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्ता हुनासाथ महानगरीय प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

English
MTV NEPAL MTVNEPAL


