काठमाडौं ः गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले सुचना जारी गर्दै रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेको हुनाले यहि आउँदो आइतबार उपत्यकामा सार्वजनिक विदा दिने घोषण गरेको छ ।नेवारी सामुदायले धेरै मानिने यो पर्वमा हजारौँ मानिसहरु भोटो जात्रा हेर्न आउने गर्दछन् । रातो मछिन्द्रनाथको भोटो देखाउने प्रक्रिया हरेक वर्ष मनाइने गरिन्छ । यो पर्व काठमाडौँको पाटनमा रथमा रातो मछिन्द्रनाथलाई महिना भरी मनाईन्छ र निश्चित दिन तोकेर भोटो देखाई अन्त्य गरिन्छ भोटो देखाउनाले देशमा शान्ति हुने विश्वास रहेको छ ।

English
MTV NEPAL MTVNEPAL


