मिथिला नेपाल टेलिभिजनको प्रा.लिको सार्वजनिक सूचना ।

हाल हामी परीक्षण प्रशारणमा छौ । हाम्रो टि.भि तपाईहरु नेट टि.भि, बो्रड टि.भि, स्काई टि.भि, क्लियर टि.भि, मेरो टि.भि ,प्रभु टि.भि , म्याकस् टि.भि तथा नेट टि.भिको एप्स् र वाहटाइमस्मा पनि अब सजिलै हेर्न सक्नुहुनेछ । साथै विश्व भरी रहनु भएको नेपालीहरुले जुनसुकै कुनामा पनि हाम्रो टि.भि एप्सस्बाट हेर्न सकिन्छ । ईच्छुक महानुभावहरुले यस मिथिला नेपाल टेलिभिजन मार्फत संगीत,विज्ञापन,भजन तथा अन्य कार्यक्रम वा कुनै प्रत्यक्ष कार्यक्रम गर्नु परेमा निशुल्क रुपमा प्रशारण गरिने छ । यस लागि ९८०१०१८९०५, ९८०२०१६३१५ ९८४१६४४८११ र ०१४४८५७०४ मा सम्पर्क गर्न सक्नुहुन्छ । हाम्रो च्यानल तपाईको कवेलमा आएको छैन भने अटो सर्च गरी हेर्न सक्नुहुनेछ तर पनि आएन भने सेटअप बक्स केवल टिभिलाई सम्पर्क गर्नुहोला । हाम्रो टेलिभिजन प्रति कुनै सल्लाह र सुझाब छ भने हामीलाई mithila.television@gmail.com ईमेल गरी प्रतिक्रिया दिनुहोला ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com