क्वालालम्पुर – विदेशी कामदाररुको व्यवस्थापन गर्न कुरा चल्दै गरेको बेला मलेसिया सरकारले त्यहाँ सबै कामदारको न्यूनतम पारिश्रमिक बृद्धि गराएको छ । श्रमसम्बन्धी नीतिहरु परिवर्तन गर्ने बताउँदै आएको मलेसियामा विदेशी कामदारको लेभी रकम उनीहरु कार्यरत रोजगारदाताले नै तिनुपर्ने प्रावधान छ । मलेसियामा काम गरि रहेको सबै कामदारको जनवरीदखि लागू हुने गरी ५० रिगिट बढाईको छ ।
अब शिघ्र नै आउने वर्षदेखि नेपाली कामदारको न्यूनतम मासिक पारिश्रमिक १०५० रिगिट पाउँनेछन् ।

English
MTV NEPAL MTVNEPAL


