यूएस बंगलाको विमान दुर्घटना, ४६ जनाको मृत्यु

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूनाईटेड बंगलादेश एरलाएन्सको म्ज्डम् विमान दुर्घटना भएको छ । विमान अवतरणका क्रममा दिउसो २ः१८ मिनेटमा दुर्घटना भएको हो ।
चालक दलका ४ सदस्य सहित विमानमा ७१ जना रहेका थिए । जसमा ३३ जना नेपाली र ६७ जना विदेशी रहेका छन् ।
विमानस्थलमा धावनमार्गको पुर्वतर्फ विमान दुर्घटना भएको हो ।
दुर्घटना स्थलमा ४६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
विमान अवतरणको क्रममा अनियन्त्रित भएर आगो लागेको थियो ।
घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com