शुक्रबार बाट कमेडि फिल्म हुर्रे रिलिज हुने

कमेडि चलचित्रले व्यापार राम्रो गरिरहेको समयमा शुक्रबारदेखि कमेडि फिल्म हुर्रे रिलिज हुने भएको छ ।  दर्शकले, कमेडी कथालाई पस्किएका चलचित्रलाई रुचाएको पाइन्छ । दर्शक हलमा पुगेर पूर्ण मनोरञ्जन लिन चाहन्छन् ।
यम थापाले निर्देशन गरेको यो चलचित्रमा नायिका केकी अधिकारीदेखि हाँस्य कलाकार राजाराम पौडेलसम्म छन् । यस्तै, नायक अनुप विक्रम शाही, अंकित खड्का, संगिता नापित लगायतका कलाकारलाई पनि दर्शकले पर्दामा देख्न पाउनेछन् ।
चलचित्रमा नायिका केकी अधिकारी केटा फसाउने यूवतीको भूमिकामा देखिएकी छिन् । केकी चलचित्र उत्कृष्ट बनेकाले आफू उत्साहित भएको बताउँछिन् ।
THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com