आर्थिक गतिविधी सुस्त भएकोले सुन महंगो बन्दै

अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर हुँदा सुनको भाउ महंगो हुँदै गएको छ । अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर भएको तथा तेलको भाउ बढेको र आर्थिक गतिविधि सुस्त भएपछि सुनको भाउ बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आर्थिक गतिविधि बढ्दै जाँदा सुनमा लगानी बढ्छ । लगानी बढ्पछि भाउ पनि बढ्ने महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । गएको हप्ता सुनको भाउ बढेर तोलाको ५७ हजार ७ सय रुपैयाँसम्म पुगेको थियो ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com