माघ ४ –कजाकिस्तानमा एउटा बसमा आगलागी हुँदा कम्तिमा ५२ जनाको ज्यान गएको बीबीसीले जनाएकोे छ ।
दनदनी आगो बलेको बसबाट ५ जनालाई भने जीवितै उद्धार गरिएको अधिकारीले जनाएका छन् ।
आगलागी बिहीबार स्थानीय समय अनुसार १०ः३० बजे इर्गिज जिल्लाको अक्टोउ क्षेत्रमा भएको जनाइएको छ ।
स्थानीय सञ्चारमाध्यमले बसमा कहाँका नागरिक थिए भन्ने नखुलेको बताएका छन् ।

English
MTV NEPAL MTVNEPAL


