न्यूयोर्कमा आगलागी हुँदा, १२ जनाको मृत्यु

न्यूयोर्क, पुस १४ । अमेरिकाको न्यूयोर्कमा रहेको एक अपार्टमेन्टमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ ।

न्यूयोर्कको ब्रोङस बोरोहमा फोरदाम युनिभर्सिटीसँगै रहेको अपार्टमेन्टमा भएको आगलागीमा ४ जना घाईते भएका छन् । आगो नियन्त्रणका लागि १ सय ५० भन्दा बढी अग्नि नियन्त्रक खटिएका छन् ।

अहिले अपार्टमेन्ट खाली गराइएको छ । आगो कसरी लाग्यो भन्नेबारे प्रष्ट हुन सकेको छैन । क्षतिको विवरण आउन बाँकी नै रहेको अधिकारीहरुले जनाएका छन् ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com