भारतिय नागरीकको हत्या , ५ जना पक्राउ

१३ पुस, काठमाडौं । बुधबार मध्यराति काठमाडौंको आमदब्लम होटलमा भारतीय नागरिक आदित्य गुरुङको हत्या भएको छ ।
मदिरा सेवन गरेका होटलका कर्मचारी र भारतीय नागरिकबीचको विवाद बढेपछि गुरुङको हत्या भएको महानगरीय प्रहरी परिसरका एसएसपी रवीन्द्र धानुकले जानकारी दिनुभयो ।
घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७४ पुष १३ गते १२ ः १० मा प्रकाशित

THIS IS ADD AREA
x

Check Also

विदेशि अपराधिका हातमा पनि नेपाली नागरिकता,, खै निति कानुन ?खै सरकार ?

नेपालमा बसेका भारतियको हातमा नेपाली नागरिकताकोे बारेमा त हामीले धेर थोर जानकारी पाएकै कुरा हो तर हुँदा हुँदा विदेशि अपराधिसंग पनि नेपाली नागरिता भएको पाईएको ...

Social Media Auto Publish Powered By : XYZScripts.com