मैतीदेवीमा पोलमा ठोक्किएर बस पल्टियो, १७ जना घाइते

काठमाडौंको मैतीदेवीमा मंगलबार बिहानै भएको दुर्घटनामा १७ जना घाइते भएका छन् । बिहान सवा ३ बजे बा २ ख ८७३३ नम्बरको सिटी यातायातको बस पल्टिएर दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

घाइतेको नर्भिक र वीर अस्पतालमा उपचार भइरहेको छ । ट्राफिक प्रहरीका अनुसार घाइते चारजनाको अवस्था गम्भीर छ । बस बिजुलीको पोलमा ठोक्किँदा अनियन्त्रित भएर पल्टिएको हो ।

 
THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com