दलहरुको आ आफ्नो अडानका कारण राष्ट्रपति अप्ठ्यारोमा

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलाई लिएर प्रमुख राजनीतिक दलहरु आ आफ्नो अडानमा कायक रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी थप अप्ठेरोमा परेकी छिन् । अध्यादेशमा दलीय सहमतिको प्रतीक्षामा रहे पनि दलहरु आफना पुरानै अडानमा कायम रहेपछि राष्ट्रपतिमाथि दबाब बढेको हो ।

सरकारले स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको राष्ट्रियसभा गठबनसम्बन्धी अध्यादेशमा दलीय सहमति खोज्न प्रधामन्त्ती शेरबहादुर देउवाले शुक्रबार सरकारी निवास बालुवाटारमा प्रतिनिधिसभा निर्वाचनमार्फत राष्ट्रि दलको मान्यता पाएका पाँ दलको बैठक बोलाएका थिए

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com