अधिकांश महिला बिहेपछि किन मोटाउँछन् ? यस्ता छन् कारण

अधिकांश महिलाहरुको बिहेपछि पाँच वर्षभित्र ८२ प्रतिशत जोडीको तौल बढ्ने गरेको तथ्याङ्क छ । यी र यस्ता कारणले महिलाहरुको तौल बढ्ने गरेको तथ्याङक पाईएको छ ।

उमेरको असर

बिहेपछि बढ्दै गएको उमेरसंगै महिलाहरुमा ‘मेटावलिजम रेट’ कम हुँदै जान्छ । यसले मानिस मोटाउँदै जान्छ ।

यौन सन्तुष्टी

अधिकांश महिलाहरु बिहे गरेपछि यौन सन्तुष्टी पुरा भएपछि मोटाउने गरेको छन् । सन्तुष्ट नभएका महिलाहरु धेरै सोचन भएकाले पातलो हुने गरेको स्वाथ्यकर्मीहरुको भनाई छ ।

निन्द्रा

बैवाहीक सम्बन्धमा जोडीएपछि महिलाहरुको निदाउने समयमा बदली हुन्छ । तरिका पनि फरक हुन जान्छ । कैयौं पटक निन्द्रा पनि पूरा हुन पाउँदैन । कम्तीमा सात घण्टासम्म निदाउन पाइँदैन भने मानिस मोटाउन थाल्छ ।

डाइटमा परिवर्तन

नयाँ परिवारसंगै महिलाको रुटिङ पनि परिवर्तन हँदै जान्छ । जसरी बिहेभन्दा पहिला डाइट लिइन्थ्यो त्यसरी लिन पाउँदैन्न ।

धेरै समय टिभी हेर्नु

लामो समयसम्म टिभी हेरेर बस्दा मोटोपन बढ्नमा सहयोग पुग्छ । किनकी शारिरीक कसरत हुन पाउँदैन ।

THIS IS ADD AREA
x

Check Also

आन्दोलनरत चिकित्सक र केएमसी अस्पताल प्रशासनबिच वार्ताको तयारी,, केहिबेरका लागि आन्दोलन रोकियो

काठमाडौँ मेडिकल कलेज (केएमसी)मा आन्दोलनरत आवासीय चिकित्सक र अस्पताल प्रशासनबिच वार्ताको तयारी गरिएको छ । “पाठ्यक्रममा नै नभएको स्वास्थ्य शिविर गर्न लगाएपछि आफूमाथि ज्यादती भयो ...

Social Media Auto Publish Powered By : XYZScripts.com