बाँदरमुढे घटनाका पीडित र माओवादी केन्द्रबीच सहमति पत्रमा हस्ताक्षर

चितवन, १७ मंसिर ।  पीडित पक्षको माग सम्बोधन गर्न सहमति भएपछि बाँदरमुढे घटनाका पीडित र माओवादी केन्द्रबीच सहमति भएको छ ।
सहमति अनुसार मृतकका परिवारलाई रोजगारी र बालबच्चाका लागि पठनपाठनको ब्यबस्था, घाईतेको उपचार खर्च ब्यहोर्ने र रोजगारीको अवसर मिलाईने छ  ।  पीडितका तर्फबाट कृष्ण तिवारी, मंगली पुन, बिकास लामिछाने, र हरि न्युरेले हस्ताक्षर गरेको छन् भने माओबादी अध्यक्ष दाहाल आफैंले हस्ताक्षर गरेका छन् । माओवादी युद्धकालमा बांदरमुढे भन्ने स्थानमा यात्रुवहाक बसमा माओवादीले विस्फोट गराउँदा निर्दोष ब्यक्तिहरुको ज्यान गएको थियो

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com