डाक्टरको परीक्षामा ३८ प्रतिशत मात्रै पास

१७ मंसिर । नेपाल मेडिकल काउन्सिलले लिएको एमबिबिएस चिकित्सक नाम दर्ता परीक्षामा एक तिहाइ भन्दा केही बढी विद्यार्थी मात्रै पास भएका छन्। नेपाल मेडिकल काउन्सिलले शनिवार लिएको एमबीबीएसको नाम दर्ता परीक्षामा ३८.३ प्रतिशत मात्रै पास भएका छन् बिडिएसमा भने ५०.५८ प्रतिशत पास भएका छन्। एमबिबिएस र बिडिएस गरी १२ सय ८७ जनाले परीक्षा दिएका थिए । त्यसमा ४ सय ५ जना उत्तिर्ण भएका छन् । बाँकी ७ सय ८३ जना भने अनुत्तिर्ण भए । भएको परीक्षामा बाँकी ६१ प्रतिशत अनुतीर्ण भएका छन् । एमबीबीएस तर्फ १ हजार २ सय२ जनामा ४ सय ६१ जना र बिडिएसतर्फ कुल ८५ जना सहभागी भएकोमा ४३ जना उत्तीर्ण भएका हुन् ।

THIS IS ADD AREA
x

Check Also

आन्दोलनरत चिकित्सक र केएमसी अस्पताल प्रशासनबिच वार्ताको तयारी,, केहिबेरका लागि आन्दोलन रोकियो

काठमाडौँ मेडिकल कलेज (केएमसी)मा आन्दोलनरत आवासीय चिकित्सक र अस्पताल प्रशासनबिच वार्ताको तयारी गरिएको छ । “पाठ्यक्रममा नै नभएको स्वास्थ्य शिविर गर्न लगाएपछि आफूमाथि ज्यादती भयो ...

Social Media Auto Publish Powered By : XYZScripts.com